२५ जेष्ठ २०८३, सोमबार

काठमाडौंको मनमैजुमा एक प्रहरी जवान मृत फेला

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । काठमाडौंको तरकेश्वर नगरपालिका-९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शुक्रबार साँझ शंकास्पद अवस्थामा फेला परेको हो ।

घिमिरे निर्माणाधीन दुई तले घरको भुइँतलामा मृत भेटिनुभएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।