२५ कार्तिक २०८३, बुधबार

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ।

वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो।

तस्वीरहरू–