काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने परम्पराअनुसार आज विभिन्न जातजाति तथा देशका स्वदेशी र विदेशीले भाइटीका लगाएका छन्।
दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले मन्दिरमा पुगेर टीका लगाई भाइटीका मनाएका हुन् ।
तस्वीरहरू–






























प्रतिक्रिया