आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

विपक्षी खेलाडी कुट्दा रोनाल्डोले पाए रातो कार्ड, खेलमा प्रतिबन्ध लाग्ने

११ माघ, काठमाडौं। सामान्य विवादमा विपक्षी खेलाडीलाई मैदानमै कुट्दा फुटबलका विश्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् । विपक्षी खेलाडीलाई रोजनाल्डोले लात्ति र मुड्की हानेका थिए । बालोन डि’ओ विजेता रोनाल्डोले स्पेनिस ला...

डिभिजन २ मा नेपाल चौथो, केन्यासँग फेरी पराजित

नेदरल्याण्ड डिभिजन–२को च्याम्पियन  काठमाडौं ११ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा नेपाल चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि नामाबियामा शनिवार भएको खेलमा केन्यासँग १५ रनले पराजित भएपछि नेपालले चौथो...

प्रथम एलबीए टि–२० कप क्रिकेट: भुवनेश्वरी र ग्वालेक विजयी

महेन्द्रनगर, १० माघ । महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा जारी ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट’ प्रतियोगिता अन्तरगत शनिबार भएका खेलमा भुवनेश्वरी उमावि र ग्वालेक स्कुल विजयी भएका छन् । भुवनेश्वरीले कञ्चन विद्या मन्दिरलाई चार विकेट...

नवलपरासीमा अन्तर्राष्ट्रिय विराट कुस्ती (दंगल) प्रतियोगिता

परासी, १० माघ । नवलपरासीमा आगामी माघ १६ गतेबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय विराट कुस्ती (दंगल) प्रतियोगिताको तयारी पूरा भएको छ । नवलपरासीको सेमरीमा आज आयोजित पत्रकार सम्मेलनमा कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक...

आइसिसी विश्व लिग क्रिकेट: नेपाल पराजित

काठमाडौँ, ९ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज केन्यासँग पाँच विकेटले पराजित भएको छ । नामिबियाको राजधानी विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको...

नेपाल र केन्या भिड्दै, क्रिकेटमा नयाँ कीर्तिमानको अवसर

काठमाडौँ, ९ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र केन्या मैदानमा उत्रेका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदान अहिले नेपाल टस...

नेपाल पुलिस क्लबले सडेन देथको आधारमा उपाधि हात पारे

पोखरा, ४ माघ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनोकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा पोखरा रङ्गशालामा भएको मनोकामना केबुलकार, पोखरा कप फुटबल प्रतियोगितामा सडेन देथको आधारमा नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।...

नेपालसामु युगान्डाद्वारा १४७ रनको चुनौती

काठमाडौँ, ३ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको पहिलो खेलमा  प्रतिद्वन्द्वी युगान्डाले नेपालसामु १४७ रनको चुनौती दिएको छ । युगान्डाले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १४६ रनमा समेटिएको थियो । युगान्डालाई...

कीर्तिमानधारी आरोही सञ्जयलाई सरकारको सात लाख सहयोग

काठमाडौँ, ३ माघ । नेपालका लामो दूरीका अल्ट्र म्याराथुन धावक एवम् कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितलाई नेपाल सरकारले सात लाख दिने निर्णय गरेको छ । दौडका माध्यमबाट विश्वका सातै महादेशका सातै उच्च पर्वत आरोहण गर्ने...

ब्याडमिन्टन क्याम्पमा पचास जना सहभागी

काठमाडौं, ३ माघ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको संयुक्त आयोजनामा प्रथम ब्याडमिन्टन विन्टर क्याम्प सुरु भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको क्याम्पमा ५०...

डिभिजन दुई क्रिकेट : नेपालले युगान्डाको सामना गर्ने

काठमाडौँ, २ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको आफ्नो पहिलो खेल नेपालले शनिबार अफ्रिकी प्रतिद्धन्द्धी युगान्डाको सामना गर्ने भएको छ । नामिबियाको विन्डोहोक मैदानमा हुने उक्त प्रतियोगितामा नेपालले युगान्डासँग भिडी प्रतियोगिताको सुरुआत गर्न...

एसियाली मार्सल आर्टमा सुमितलाई स्वर्ण

काठमाडौं, २ माघ । नेपालका सुमित लामाले प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दोतर्फ १७ वर्षमुनि पुरुष ४४ केजीमा स्वर्ण जितेका छन् । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष ४८ केजीमा नेपालका...
1 569 570 571 572 573 592