आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

ब्याडमिन्टन क्याम्पमा पचास जना सहभागी

काठमाडौं, ३ माघ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको संयुक्त आयोजनामा प्रथम ब्याडमिन्टन विन्टर क्याम्प सुरु भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको क्याम्पमा ५०...

डिभिजन दुई क्रिकेट : नेपालले युगान्डाको सामना गर्ने

काठमाडौँ, २ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको आफ्नो पहिलो खेल नेपालले शनिबार अफ्रिकी प्रतिद्धन्द्धी युगान्डाको सामना गर्ने भएको छ । नामिबियाको विन्डोहोक मैदानमा हुने उक्त प्रतियोगितामा नेपालले युगान्डासँग भिडी प्रतियोगिताको सुरुआत गर्न...

एसियाली मार्सल आर्टमा सुमितलाई स्वर्ण

काठमाडौं, २ माघ । नेपालका सुमित लामाले प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दोतर्फ १७ वर्षमुनि पुरुष ४४ केजीमा स्वर्ण जितेका छन् । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष ४८ केजीमा नेपालका...

साइपाल र मल्पीलाई ओमेगा कपको उपाधि

काठमाडौं, १ माघ । साइपाल एकेडेमी ‘बी’ र मल्पी इन्स्टिच्युट ‘ए’ ले प्रथम ओमेगा कप अन्तरकलेज थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल गर्ल्स र मल्पी ब्वाइजतर्फ च्याम्पियन बने । कुमारीपाटीस्थित आयोजक...

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

काठमाडौँ, २९ पुस । सशस्त्र प्रहरी बल (एपिएफ)ले दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएफले विभागीय टोली नेपाल प्रहरी...

राष्ट्रिय महिला भलिबलमा प्रहरी र सशस्त्र सेमिफाइनलमा प्रवेश

काठमाडौं, २८ पुस । राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी क्लब र ससस्त्र प्रहरी बल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सो प्रतियोगितामा नेपाल प्रहरी क्लबले ढोरपाटन...

नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ, २४ पुस । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुको तयारीमा रहेको नेपाली क्रिकेटका १४ सदस्यीय टोली दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । जनवरी १ मै दक्षिण अफ्रिका जाने तयारी भएता पनि खेलाडीको प्रवेशाज्ञा...

फिफामा चुनावी रन्को, तीन हस्तीको रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौँ, २३ पुस ।  आगामी मे २९ का मा हुने विश्व फुटबल महासंघ (फिफा) को चुनावी रन्कोले अहिले विश्व खेलकुद नै तातेको छ । निर्वाचनको मिति नजिकनजिक आउँदै गर्दा भावी अध्यक्षका प्रत्यासीले पनि चुनावी...

खेलकुद पत्रकार मञ्च कास्कीको अध्यक्षमा न्यौपाने

पोखरा, २२ पुस । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको सोमबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि प्रेमनारायण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिवमा...

बार्सिलोना र रियाल मड्रिडलाई भ्यालेन्सीया र रियाल सोसिडले चखाए हारको स्वाद

काठमाडौँ, २१ पुस । स्पेनिस ला लिगाअन्तगत सोमबार राति भएको  खेलमा बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड भ्यालेन्सीयासँग २–१ गोलअन्तरले पराजित भयो । बार्सिलोना भने...

विश्वकप कबड्डीमा नेपाललाई कास्यपदक

पथरी, २० पुस । चरम आर्थिक अभावको सामना गर्दै चन्दा उठाएर विश्वकप कबड्डीमा सहभागी मोरङबाट गएको टोलीले कास्यपदक हात पारेको छ । कबड्डीका प्रशिक्षक उपेन्द्र बले फोनमार्फत दिएको जानकारीअनुसार भारतको हरियाणामा भइरहेको विश्वकपमा नेपाल...

इंग्लिस प्रिमियर लिगमा चेल्सी दोस्रो पटक पराजित, अंक तालिकामा म्यानचेस्टरसँगै

काठमाडौँ, १८ पुस । बिहीबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चर्चित क्लव चेल्सी पराजित भएको छ । चेल्सीलाई लन्डन टोटनह्याम हट्सपरले ५–३ को फराकिलो अन्तरले हराएको हो । जारी लिगमा दोस्रो हार...
1 570 571 572 573 574 592