२९ आश्विन २०८३, बिहिबार

बार्सिलोना र रियाल मड्रिडलाई भ्यालेन्सीया र रियाल सोसिडले चखाए हारको स्वाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barca_Socida_269934849

काठमाडौँ, २१ पुस । स्पेनिस ला लिगाअन्तगत सोमबार राति भएको  खेलमा बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड भ्यालेन्सीयासँग २–१ गोलअन्तरले पराजित भयो । बार्सिलोना भने रियाल सोसिडसँग पराजित भएको हो ।
बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि रियाल सोसिडलाई जितको ढोका खुलेको हो ।