बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

प्रारम्भीक नतिजामा कांग्रेस अगाडि, एमालेले पछ्याउँदै

काठमाडौं, ३ असोज । दुई नं. प्रदेशको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले अधिकांश स्थानमा प्रारम्भीक अग्रता लिएको छ । कांग्रेसलाई एमाले, माओवादी केन्द्र, राजपा, फोरम नेपाल, र संघीय फोरमले पछ्याइरहेका छन् । बाराको फेटा...

बर्दिबास नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि

बर्दिबास, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका मेयर उमेदवार प्रल्हाद क्षेत्रीले १४४ मत पाएका छन् । माओवादी केन्द्रका विदुर कार्कीले ६९ मत मत...

लक्ष्मीपुर पतारीमा संघीय फोरमको अग्रता

सिरहा, ३ असोज । सिरहा जिल्लाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरम नेपालले प्रारम्भीक अग्रता लिएको छ । प्रारम्भिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन् । कांग्रेस उमेदवारले...

बारागढी गाउँपालिकामा कांग्रेसको प्रारम्भीक अग्रता

बारा, ३ असोज । बारा जिल्लाको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन् ।...

सप्तरीको तिलाठीमा राजपा नेपाल अगाडि

सप्तरी, ३ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा नेपालले अग्रता लिएको छ । ८६ मत गणना हुँदा राजपा अगाडि रहेको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी दिए । उनले ८६ मत गणना गर्दा ७...

सिरहाको कल्याणपुर नगरापालिकामा कांग्रेसको अग्रता

सिरहा, ३ असोज । सिरहा जिल्लाको कल्याणपुर नगरापालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन् । राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन् । माओवादी केन्द्रका...

सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको अग्रता

सप्तरी, ३ असोज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ । एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् ।...

गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि, ‘घैँटे’को सम्पत्ति हडप्न झण्डै कुटाकुट

बनेपा, ३० भदौ । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटको सम्पत्ति हडप्ने विषयलाई लिएर विवाद भइरहेका बेला ‘काभ्रेली गुन्डा नाइके’ दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा...

चुनावमा नसोचेको भएपछि रौतहटमा प्रशासकहरुले के गरे ?

रौतहट, २ असोज । रौतहटमा निकै चुनौतीपूर्ण मानिएको चुनाव प्रशासकहरुले सोचेको भन्दा फरक भएको छ । ९० भन्दा बढी स्थानलाई अति संवेदनशील भन्दै चिन्ता जनाएको स्थानीय प्रशासनका प्रमुखहरु शान्तिपूर्ण रुपमा चुनाव सकिएपछि खुसी देखिएका...

प्रदेश नम्बर दुई: नक्कली मतदाता कति ?

काठमाडौँ, २ असोज । प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका क्रममा ४८ जना नक्कली मतदाता भेटिएका छन् । सोमबार भएको निर्वाचनका क्रममा उनीहरु पक्राउ परेका हुन् । तीमध्ये नक्कली मतदाता बनेर मत खसाल्न खोज्ने...

यस्ता छन् आजका मन्त्रिपरिषदका ७ महत्वपूर्ण निर्णय

काठमाडौँ, २ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

नारायणमान विजुक्छेलाई लाग्यो ठूलो धक्का १३९ नेता, कार्यकर्ताले पार्टी छाडे

जुम्ला, २ असोज । नेपाल मजदुर किसान पार्टी जुम्लालाई ठूलो धक्का लागेको छ । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षसहित एकसय ३९ कार्यकर्ताले एकैसाथ पार्टीबाट राजीनामा दिएका छन् । सोमबार जिल्लामा...
1 7,729 7,730 7,731 7,732 7,733 11,428