शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

करेन्ट लागेर एक महिलाको मृत्यु

भोजपुर, २० भदौ । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका...

सप्तरीमा कांग्रेसले सोह्र स्थानीय तहमा उम्मेदवारी टुंगो लाग्यो

राजविराज, २० भदौ । नेपाली कांग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको...

आज इन्द्रजात्रा, अनन्त चतुर्दशी, राजधानीमा विदा

काठमाडौँ, १९ भदौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका...

युवा संघको केन्द्रीय टोली प्रदेश नम्बर दुईमा परिचालन, कुन नेता कुन जिल्लामा ?

काठमाडौं, १९ भदौ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल प्रदेश नम्बर दुईमा परिचालन भएको छ । अध्यक्ष राजीव पहारीको नेतृत्वमा संघको केन्द्रीय टोली सोमबारदेखि प्रदेश नम्बर दुई प्रस्थान गरेको छ । टोलीले...

पूर्वी रुकुमको ऐतिहासिक तातोपानी ओझेलमा पर्दै

– अमरराज पुन रुकुम, १९ भदौ । पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ४ पोखरामा रहेको ऐतिहासिक तातोपानी क्षत्र ओझलमा पर्न थालेको छ । परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण...

‘२ नम्बरमा सय सीट जित्छु भन्ने कांग्रेसले एमालेसँग भिड्न माओवादीको वैशाखी टेक्ने ?’

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले कांग्रेसले एमालेसँग भिड्न माओवादी केन्द्रको सहारा लिनु लज्जास्पद भएको बताएका छन् । आगामी असोज २ गते हुने स्थानीय निर्वाचनमा प्रदेश नम्बर दुईका १३६ सीटमध्ये...

नेपाल रेडक्रस दिवस मनाइयो

काठमाडौं, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस आज “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ देशभरि मनाइएको छ । नेपाल रेडक्रस दिवसको अवसरमा आज सोसाइटीको केन्द्रीय...

यस्ता छन् दुई नम्बर प्रदेशमा मुस्लिम समुदायबाट स्थानीय तहमा भिड्ने कांग्रेस उम्मेदवार

  ललितपुर, १९ भदौ । नेपाली कांग्रेसले २ नं प्रदेशका स्थानीय तहको नेतृत्व गर्न मुस्लिम समुदायका अगुवाहरुलाई सम्मानपूर्वक अगाडि सारेको छ । नेपाली कांग्रेसले सोमवार सार्वजनिक गरेको नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुमा...

उदयरपुरमा रेडक्रसको खुल्ला रक्तदान

गाईघाट, १९ भदौ । ‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि, के तपाईलाई थाहा छ ?’ भन्ने मुलनाराका साथ नेपाल रेडक्रस सोसाइटी उदयपुरले सोमबार ५५ औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्थाले रगतको अभावमा...

५ बर्षीय बालिका बलात्कारको आरोपमा युवक पक्राउ

गाईघाट, १९ भदौ । ५ बर्षीया बालिका बलात्कारको आरोपमा आइतबार राती उदयपुरमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेका छन् ।...

बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित

– विष्णु नेपाल काठमाडौँ, १९ भदौ । बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी अलगअलग विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको छ । ती विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न बाटो...

दरबारमार्गमा २४ सय पर्ने जुत्ता २७ हजारमा बिक्री हुने गरेको खुलासा, सरकारले गर्यो शिलबन्दी

काठमाडौं, १९ भदौ । राजधानीको पर्यटकीय सहर दरबारमार्गमा ११ गुणा बढी मूल्य लिएर ग्राहकलाई ठग्ने गरेको पाइएको छ । आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा दरबारमार्गका ब्राण्डेड...
1 7,731 7,732 7,733 7,734 7,735 11,389