शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

त्यति सजिलो छैन् एमालेलाई मधेशमा हराउन

– मधुसूदन दवाडी भारतीय नेपाली मामिलाका जानकारहरु एसडी मुनीलगायतका विज्ञहरुले जसरी हुन्छ एमालेको राजनीतिलाई प्रभावशालीरुपमा अगाडि जान दिन नहुने तर्क गरिरहेका छन् । बाहिर बजारमा जे जस्तो हल्ला चले पनि मधेसी नागरिकको भित्री मन...

‘राजपाले प्रदेश नं. २ मा ९० सीट जित्ने, एमाले र फोरमसँग तालमेल’

काठमाडौं, २० भदौ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘हाम्रो प्रारम्भिक तयारी र...

मोदीले भने– प्रदेश नम्बर दुईमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मुुलुकमा ओवादीको एजेण्डामै चलिरहेकोले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा मोदीले भने, ‘अहिले...

‘एमालेको अत्यधिक बहुमत आउने देखेर कांग्रेस–माओवादी डराए, तालमेल गरेपनि हार्छन्’

काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा पाण्डेले भने, ‘यसअघिका...

‘कांग्रेसले प्रदेश नम्बर २ मा १०६ सिट जित्छ, माओवादीसँग १० ठाउँमा तालमेल’

काठमाडौं, २० भदौ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

बाबुरामले गोरखा २ बाट चुनाव लड्ने

काठमाडौं, २० भदौ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी संसदीय चुनावमा गृहजिल्ला गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रमा रहँदा गोरखामा नेपालकै सबैभन्दा बढी मत...

राजस्व कार्यालयको ८७ हजारभन्दा बढी नक्कली स्टीकरसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २० भदौ । आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको...

काँग्रेसका जिल्ला सचिव नै विपी स्वास्थ्य प्रतिष्ठानका कर्मचारी, जागिरबाट हटाउन दवाव

काठमाडौं, २० भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तलव खाएर पूर्णकालिन राजनीति गर्ने कर्मचारीलाई कारबाही गर्न चौतर्फी दवाव परेको छ । धरान एकता समाजका अध्यक्ष समिर श्रेष्ठ नेतृत्वको टोलीले सोमबार उपकूलपति प्रा डा...

सिरहाको गाउँबस्तीमा चुनावी अभियान तीव्र

– राजु विश्वकर्मा लहान, २० भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएकोे छ । आगामी असोज २ गते हुने स्थानीय तहको...

आर्थिक अधिकारसम्बन्धी बिधेयक छिटो पारित गर्न दवाव

काठमाडौं, २० भदौ । ससंदमा प्रस्तुत भएको आर्थिक अधिकारको प्रयोग र राजश्व स्रोतको बाडफाडसम्बन्धी अन्तर सरकारी बित्त ब्यवस्थापन गर्ने बिधेयकलाई थप प्रभाबकारी बनाउन संशोधन सहित पारित गर्नुपर्ने पर्ने आवश्यकता औल्याइएको छ । सो बिधेकका...

चुनाव प्रचारका लागि एमाले अध्यक्ष ओली मधेस झर्ने

काठमाडौं, २० भदौ । २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि एमालेका अध्यक्ष केपी ओली तराई झर्ने भएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले संसदीय...

सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता

– प्रकाश धौलाकोटी  तेह्रथुम, २० भदौ । चाडबाड नजिकिएसँगै वर्षायाममा क्षतिग्रस्त तेह्रथुम जिल्लाका सडक सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती भइरहेकोे छ । वर्षायाम सकिए पनि सडक मर्मत गरी सञ्चालन गर्न ध्यान नदिइँदा उपभोक्तालाई सास्ती हुन...
1 7,730 7,731 7,732 7,733 7,734 11,389