बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

रौतहटको माधवनारायण नगरपालिकामा यस्तो देखियो एमालेको पोजिसन

रौतहट, ३ असोज । रौतहटको माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र भने मतगणनाको प्रारम्भिक रिपोर्टमा पछाडि देखिएका छन् । फोरम नेपालका...

माधव नेपालको नगरपालिकामा एमाले तेब्बर मतसहित अगाडि

रौतहट, ३ असोज । रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन् । एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ । एमालेलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ ।...

दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

पोखरा, ३ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको...

भाइरल ज्वरोका बिरामीको संख्या घट्दै

बैतडी, ३ असोज । केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या घट्दै...

प्रारम्भीक नतिजामा कांग्रेस अगाडि, एमालेले पछ्याउँदै

काठमाडौं, ३ असोज । दुई नं. प्रदेशको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले अधिकांश स्थानमा प्रारम्भीक अग्रता लिएको छ । कांग्रेसलाई एमाले, माओवादी केन्द्र, राजपा, फोरम नेपाल, र संघीय फोरमले पछ्याइरहेका छन् । बाराको फेटा...

बर्दिबास नगरपालिकामा कांग्रेसका उम्मेदवार अगाडि

बर्दिबास, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका मेयर उमेदवार प्रल्हाद क्षेत्रीले १४४ मत पाएका छन् । माओवादी केन्द्रका विदुर कार्कीले ६९ मत मत...

लक्ष्मीपुर पतारीमा संघीय फोरमको अग्रता

सिरहा, ३ असोज । सिरहा जिल्लाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरम नेपालले प्रारम्भीक अग्रता लिएको छ । प्रारम्भिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन् । कांग्रेस उमेदवारले...

बारागढी गाउँपालिकामा कांग्रेसको प्रारम्भीक अग्रता

बारा, ३ असोज । बारा जिल्लाको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन् ।...

सप्तरीको तिलाठीमा राजपा नेपाल अगाडि

सप्तरी, ३ असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा नेपालले अग्रता लिएको छ । ८६ मत गणना हुँदा राजपा अगाडि रहेको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी दिए । उनले ८६ मत गणना गर्दा ७...

सिरहाको कल्याणपुर नगरापालिकामा कांग्रेसको अग्रता

सिरहा, ३ असोज । सिरहा जिल्लाको कल्याणपुर नगरापालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन् । राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन् । माओवादी केन्द्रका...

सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको अग्रता

सप्तरी, ३ असोज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ । एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् ।...

गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि, ‘घैँटे’को सम्पत्ति हडप्न झण्डै कुटाकुट

बनेपा, ३० भदौ । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटको सम्पत्ति हडप्ने विषयलाई लिएर विवाद भइरहेका बेला ‘काभ्रेली गुन्डा नाइके’ दावा लामाले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई चियापान कार्यक्रममा सहभागी गराएर सबै अपराधबाट चोखिने प्रयास गरेको खुलासा...
1 7,728 7,729 7,730 7,731 7,732 11,427