बर्दिबास, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।
प्रारम्भिक मतगणना अनुसार कांग्रेसका मेयर उमेदवार प्रल्हाद क्षेत्रीले १४४ मत पाएका छन् ।
माओवादी केन्द्रका विदुर कार्कीले ६९ मत मत पाएका छन् । एमाले उमेदवार सुरेश राउतले ६१ मत ल्याएका छन् ।
उपमेयरमा पनि नेपाली कांग्रेसले नै प्रारम्भिक अग्रता लिएको छ ।











प्रतिक्रिया