सिरहा, ३ असोज । सिरहा जिल्लाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरम नेपालले प्रारम्भीक अग्रता लिएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन् ।
कांग्रेस उमेदवारले १३, माओवादी केन्द्रका उमेदवारले १२ र एमाले उमेदवारले ९ मत पाएका छन् ।











प्रतिक्रिया