सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

राजपाले उपेन्द्र यादवको फोरमसंग चुनावी तालमेल गर्ने, विजय गच्छदारसँग पनि प्रयास जारी

काठमाडौं, १५ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसंग तालमेल गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर दुईमा भर्खरै सम्पन्न तेस्रो...

रौतहटमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा तीन वर्षीया बालिकाको हत्या

रौतहट, १५ असोज(रासस) । स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा...

प्रचण्डले दशैं टीका लगाउँदा माओवादीमा खैलाबैला, प्रकाशले गरे नारायणकाजी समूहको प्रतिवाद

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २२ वर्षपछि पहिलोपटक दशैं टीका लगाएपछि पार्टीभित्रै उनको आलोचना सुरु भएको छ । माओवादी केन्द्रका नेता आहुतीले सामाजिक संजालमा प्रचण्डले टिका ग्रहण गरेको घटनालाई ब्यंग्यात्मक...

‘प्रचण्डले दशैंटीका लगाउँदा स्वर्गमा मार्क्स, लेलिन र माओले लाजले टाउको फर्काए होलान !’

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ वर्षपछि दशैं टीका–जमरा लगाएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसैक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेताले प्रचण्डको पछिल्लो...

वर्षमान पुन भन्छन्- एमालेसँग चुनावी तालमेल होइन, पार्टी एकता हुनसक्छ

रोल्पा, १५ असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले प्रतिपक्षी नेकपा एमालेसँग पार्टी एकता हुनसक्ने बताएका छन् । एमालेको आज बसेको स्थायी कमिटीले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने निर्णय गरेका बेला...

कलश विसर्जन गएकी किशोरीको खोलामा डुबेर मृत्यु

– सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १५ असोज । कलस बिसर्जन गर्ने क्रममा खोलाको पानीमा डुबेर कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महराजगञ्ज नगरपालिका ७, कुशहवाका खेमराज शुक्लाकी १८ वर्षीय छोरी रोशनी...

एमाले स्थायी कमिटीको आकस्मिक बैठकः यस्तो आयो निर्णय

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले आगामी मंसिरमा हुने प्रदेशसभा...

प्रचण्डले २२ वर्षपछि दशैं टिका लगाउँदा कसले के भने ?

काठमाडौं, १५ असोज । कट्टर कम्युनिष्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार झण्डै २२ वर्षपछि दशैंको टिका जमरा लगाउँदा अहिले निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रियाहरु आइरहेका...

प्रहरी महानिरीक्षक अर्यालबाट बडादशैंको टीका प्रदान (फोटो फिचर)

काठमाडौं, १५ असोज । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बिजयादशमी २०७४ का अवसरमा आइतबार टीका लगाइदिनुभएको छ । उक्त...

प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने !

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुनसक्ने बताएको छ । पार्टीका नेता चक्रपाणी खनालले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा अबको चुनावमा अलिकति मिलाएर जाऔं भन्ने...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशको कार्यकारी राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव आएको छ । आइतबार विहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै माओवादी केन्द्रका नेता चक्रपाणी खनालले पार्टी अध्यक्ष एवम्...

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने नीति आवश्यक’

काठमाडौँ, १५ असोज (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ । सत्ताइसौँ अन्तर्राष्ट्रिय...
1 7,727 7,728 7,729 7,730 7,731 11,465