सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ

चितवन, १६ असोज (रासस) । रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका...

भारतमा पक्राउ परेका देवनारायण यादवलाई अपहरण मुद्दा, फर्जी मुद्दा लगाएको स्थानीयको दाबी

काठमाडौं, १६ असोज । भारतमा पक्राउ परेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ । तीन दिनअघि भारतको सुनौली मेला हेर्न गएका बेला प्रहरीले अजयलाई पक्रेको र...

देवनारायणको गिरफ्तारी भारतको बलमिच्याई हो, विना शर्त रिहा गरः धनराज गुरुङ

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद धनराज गुरुङले सीमा रक्षक देवनारायण यादवलाई विना कारण पक्राउ गरेर भारतले बलमिच्याई गरेको आरोप लगाएका छन् । यादवको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै सांसद गुरुङले यादवलाई...

देवनारायण यादवको गिरफ्तारीविरुद्ध काठमाडौंमा प्रदर्शन हुँदै, अनेरास्ववियुको यस्तो आह्वान

काठमाडौं, १६ असोज । सीमारक्षक देवनारायण यादवको गिरफ्तारीविरुद्ध राजधानीमा आज प्रदर्शन हुने भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाईमा आज दिउँसो ३ बजे यादवको रिहाईका लागि सरकारलाई दबाब दिन प्रदर्शनीमार्गमा विरोध...

सरकारलाई नारायणकाजीको प्रश्न- देवनारायण यादवको भारतमा पक्राउ किन ? तत्काल रिहाईको पहल गर

काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सीमा रक्षक देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेकोमा विरोध जनाएका छन् । देवनारायणको गिरफ्तारी किन भन्दै सरकारलाई प्रश्न गर्दै रिहाईका लागि आवश्यक...

भूमिरक्षक यादवलाई भारतीय प्रहरीले थुनेको २४ घण्टा बित्यो, प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?

काठमाडौँ, १६ असोज । सप्तरीमा नेपाली सिमा बचाउन वीरतापूर्वक लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेको २४ घण्टा बितिसक्दा पनि नेपाल सरकार मौन देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले...

देवनारायण यादवलाई भारतले फसाउन खोजेपछि एमालेको आपत्ति, माओवादीले लियो ‘एक्शन’

काठमाडौँ, १६ असोज । नेपालको सीमा बचाउन वीरतापूर्वक लडेका सप्तरीका देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । घटनालगत्तै नेकपा एमाले प्रचार विभाग प्रमुख एवं केन्द्रीय सचिव योगेश भट्टराईले...

नेपालको सिमा बचाउन रगत बगाएका देवनारायण यादव भारतीय प्रहरीको फन्दामा

सप्तरी, १६ असोज । सप्तरीको तिलाठीमा भारतीय ज्यादतीविरुद्ध लडेका सीमा रक्षक देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेको छ । भारतको कुनौली बजार गएका बेला स्थानीय प्रहरीले आइतबार उनलाई पक्राउ गरी हिरासतमा राखेको छ...

भरतपुरकी मेयर रेणु दाहालको यस्तो छ योजना

चितवन, १५ असोज। भरतपुर महानगरपालिकाले तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै...

सुजाता भन्छिन्- मतदातालाई पैसा बाँडेको भेटिए निर्वाचन आयोगले कांग्रेसमाथि एक्सन लिनुपर्छ

विराटनगर, १५ असोज (रासस) ।  नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको बताउनुभएको छ । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सो निर्वाचन...

कर्णाली नदीमा नुहाउने क्रममा २ जना बेपत्ता

धनगढी, १५ असोज । कर्णाली नदीमा नुहाउने क्रममा २ जना आज बेपत्ता भएका छन् । कैलालीको चिसापानीस्थित पितमारीमा नुहाउने क्रममा टिकापुर नगरपालिका वडा नम्वर ९ जोति नगर निवासी २१ बर्षीय रमेश न्यौपाने र १९...

सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सन्तान भएपनि वृद्धाश्रमको साहारा

– सुशील दर्नाल  काठमाडौँ, १५ साउन (रासस) ।  दोलखाकी धनकुमारी तामाङका दुइभाई छोरा छन् । एउटा छोरा विदेश अर्को छोरा दोलखामै । उमेरले ७० काटेकी तामाङ भने बाँच्नका लागि सडकमा मागेर हिड्नु परेको छ ।...
1 7,726 7,727 7,728 7,729 7,730 11,465