रौतहट, ३ असोज । रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन् ।
एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ । एमालेलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ ।
अहिलेसम्म २ सय मत गनेर सकिएको छ । वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको छ ।
गौर नगरपालिका एमालेका वरिष्ठ नेता माधव नेपालको निवास रहेको नगरपालिकामा पर्छ ।












प्रतिक्रिया