११ मंसिर २०८३, शुक्रबार

बारागढी गाउँपालिकामा कांग्रेसको प्रारम्भीक अग्रता

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ३ असोज । बारा जिल्लाको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन् । उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन् ।

एमालेका उम्मेद्वार सीताराम चौधरीले भने १ सय २८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।