११ मंसिर २०८३, शुक्रबार

रौतहटको माधवनारायण नगरपालिकामा यस्तो देखियो एमालेको पोजिसन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ असोज । रौतहटको माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्र भने मतगणनाको प्रारम्भिक रिपोर्टमा पछाडि देखिएका छन् ।

फोरम नेपालका वीरेन्द्रप्रसाद यादव अगाडि छन् । यादवलाई राजपाका लीलाप्रसाद तेलीले पछ्याइरहेका छन् ।