११ मंसिर २०८३, शुक्रबार

सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३ असोज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले २४ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले २१ मत पाएका छन् ।