बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

समाचार

भरतपुर काण्ड: देवी ज्ञवालीका छोरा पक्राउ गर्न किन रोजियो आजको साइत ?

– बीबी श्रेष्ठ निरब ज्ञवालीले साइबर अपराध गरेकै भए उनलाई पक्राउ गर्नका लागि राज्यले शुभसाइत हेरिरहनु पर्थेन । निरभ ज्ञवाली साइबर अपराध गरेर विदेश पलायन भएका थिएनन् । नेपालमै आफ्नो जागिर खाइरहेका थिए ।...

कैदी बन्दीलाई ४७ हजार बराबरको मनोरञ्जनका सामाग्री हस्तान्तरण

– मिना बुढाथोकी सल्यान, १८ साउन । जिल्ला कारागार सल्यानका कैदी बन्दीलाई आज खेलकुद तथा मनोरंजनका सामाग्री हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगको पहलमा जिल्ला समन्वय समिति र कारागारको आर्थिक...

पूर्वगृहमन्त्री गौतमले वर्तमान गृहमन्त्री शर्मालाई किन झपारे ?

काठमाडौँ, १८ साउन । पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्तमान गृहमन्त्री जनार्दन शर्मासँग आक्रोश पोखेका छन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा एमाले सांसद समेत रहेका गौतमले प्रतिनिधिसभा निर्वाचनमा ‘मत दिन्न’...

ओलीलाई भारतीय राजदूतले भने- भारत पहिलाजस्तो छैन, सम्बन्ध सुधार गरौं

काठमाडौं, १८ साउन । दक्षिण छिमेकी भारतले सम्बन्ध सुधारको प्रस्ताव गरेको छ । ६ महिना लामो अघोषित नाकाबन्दीले विग्रिएको नेपाल–भारत सम्बन्ध सुधार्ने प्रस्तावसहित नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी एमाले अध्यक्ष केपी शर्मा ओली...

यस्तो थियो रेणु दाहाल र निरब ज्ञवालीबीच लफडा, निरबले माफी माग्दै के भने ?

काठमाडौँ, १८ साउन । भरतपुरको चुनावको मुखमा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरबलाई प्रहरीले पक्राउ गरेपछि यतिबेला निकै ठूलो तरंग उत्पन्न भएको छ । माओवादी मेयरकी उम्मेदवार रेणु दाहालले आफूलाई फेसबुकमार्फत गाली बेइज्जती...

धनराज गुरुङले संसदमा भने- सरकार काले, काले मिलेर खाँऊ भाले भनेजस्तै भयो

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वर्तमान सरकार र राज्यलाई माफियाले चलाइरहेको बताएका छन् । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले सरकारको कमाण्ड सम्हालिरहेका बेला बुधबार व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद...

देउवा सरकारका मन्त्री भन्छन्- एमाले र मधेसी दल दुवै बिखण्डनवादी

गौशाला, १८ साउन । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेश केन्द्रित दल दुवै बिखण्डनवादी रहेको आरोप लगाउनुभएको छ । महोत्तरीको जलेश्वरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “एमाले...

जिसस सल्यानको संयोजकमा कांग्रेस-एमाले गठबन्धनका विष्ट निर्विरोध

– मिना बुढाथोकी सल्यान, १८ साउन । जिल्ला समन्वय समिति सल्यानको संयोजकमा नेपाली कांग्रेसका महासमिति सदस्य केशबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको थियो...

गृहमन्त्रीको आदेशमा मेरो छोरा पक्राउ गरियो, मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली

– दैनिक नेपाल काठमाडौँ, १८ साउन । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आपत्ति जनाएका छन् । चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने नियतले...

देउवाकै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौंमा आउँछः मन्त्री यादव

काठमाडौं, १८ साउन । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी काठमाडौंवासीले यही डिसेम्बरभित्रै पिउन पाउने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनेछन्, हामीले असोजभित्रै ल्याउने...

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन सांसद सकारात्मक

काठमाडौँ, १८ साउन । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु प-यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले...

भूमिहीन आन्दोलनका अगुवा रामको निधनले इन्सेक शोकमा

काठमाडौं, १८ साउन । सिनो बहिष्कार र भूमिहीन हरूवा चरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा–४ मधुपट्टि कनकपुर, सप्तरीका ६७ वर्षीय बलदेव रामको साउन १७ गते विहान निधन भएको छ । सप्तरीको दौलतपुर गाविसमा २०५६...
1 7,732 7,733 7,734 7,735 7,736 11,291