२ कार्तिक २०८३, सोमबार

‘२ नम्बरमा सय सीट जित्छु भन्ने कांग्रेसले एमालेसँग भिड्न माओवादीको वैशाखी टेक्ने ?’

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले कांग्रेसले एमालेसँग भिड्न माओवादी केन्द्रको सहारा लिनु लज्जास्पद भएको बताएका छन् ।

आगामी असोज २ गते हुने स्थानीय निर्वाचनमा प्रदेश नम्बर दुईका १३६ सीटमध्ये सय सीट जित्ने दावा गरेको कांग्रेसले एमालेसँग सामना गर्न माओवादीको वैशाखी टेक्नु हास्यास्पद भएको नेता पोखरेलको टिप्पणी छ ।

उनले भनेका छन्– ‘२ नम्बरमा १०० सिट जित्ने र एमालेलाई बढारेरै छोड्ने दावी गर्ने कांग्रेसले एमालेसंग चुनाव लड्न नै ‘माके’को वैशाखी टेक्नुपर्ने भएछ ।’