शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

चर्काे आलोचना भएपछि नेपाल आइडलले मुख खोल्यो, अब निःशुल्क भोटिङ !

काठमाडौं, १९ भदौ । पहिला भोटिङ गर्न लगाएर अन्तिममा ‘राउण्ड फोर’बाट चारै प्रतियोगीलाई फाइनल राउण्डमा लैजाने जजको निर्णयपछि विवादमा परेको नेपाल आइडलले आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी गरेको छ । नेपाल आइडलको...

८८ किलो सुन बरामद प्रकरणः चिनियाँ नागरिकसहित ठूलो समूहको संलग्नता

काठमाडौँ, १९ भदौ । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट...

टिकटको विषयलाई लिएर उपेन्द्रको पार्टीमा विवाद, रेणु यादवलाई कार्यकर्ताले घरभित्रै थुने

राजविराज, १९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवार छनोटको विषयलाई लिएर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा विवाद सिर्जना भएको छ । विवादले उग्ररुप लिदा...

काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

महेन्द्रनगर (धनुषा), १९ भदौ । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एक उपमहानगरपालिकासहित १८...

संसद बैठकः एमाले सांसद सिंहको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, १९ भदौ । व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले आजको बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँको यही भदौ...

प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलता: तस्करीको ८८ किलो सुन बरामद

काठमाडौं, १९ भदौ । काडमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा अबैध सुन बरामद गरेको छ । गोप्य सूचनाका आधारमा सोमबार बिहान करिव दुई बजे प्रहरीले ८८ किलो सुन बरामद गरेको हो । रसुवाको केरुङ...

दाङमा जुवाको खालमा प्रहरीको छापा, छ जना पक्राउ

घोराही, १९ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रहरीले जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले जुवाको खालमा ‘रेड’ गरेको जनाएको छ । वडा नं. ७ श्रीगैस्थित ईश्वरा महतराको घरमा...

‘माधव नेपालले आचार संहिता उल्लंघन गरेकै हो’

काठमाडौं, १९ भदौ । प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनसम्बन्ध आचार संहित गम्भीर रुपमा उल्लंघन गरेकाले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि...

हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते

– सुशीला रेग्मी पाल्पा, १९ भदौ । रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई...

बढ्ने भयो मन्त्रिमण्डलको आकार, को–को बन्दै छन् नयाँ मन्त्री ?

काठमाडौं, १९ भदौ । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएपछि मन्त्रिमण्डलको आकार अझै बढ्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)लाई सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतको...

मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौं, १९ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पु-याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै...

अछाममा गर्भपतन गर्ने किशोरी बढे

– कालु बोहरा भदौ, १९ अछाम । शारीरिक परिपक्वता नहुँदै गर्भधारण गर्न उपयुक्त नहुने भएकैले चेतनामूलक नारा ‘बिहेबारी २० वर्ष पारि’ सुनाउने गरिएको छ । तर, अछाममा भने गर्भपतन गराउनेको तथ्यांकले २० वर्षमुनिकै धेरै...
1 7,733 7,734 7,735 7,736 7,737 11,389