शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

नगरबस बन्द, स्थानीयलाई कठिनाई

– आदित्य दाहाल मेलम्ची, १८ भदौ । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ । नगरपालिका प्रमुखसहितको टोलीले नगरको चार केन्द्रमा चारवटानगरबस चलाउन असार ७ गते नगरबस शुरु गरेको भए...

फुटको संघारमा पुगेको राजपाको संकट टर्‍यो, हृदयश त्रिपाठी अध्यक्ष मण्डलमा बढुवा

– विमल योगी काठमाडौं, १८ भदौ । झण्डै फुटको संघारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संकट तत्कालका लागि टरेको छ । आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयश त्रिपाठीलाई अध्यक्ष...

प्रदेश नम्बर दुईको चुनाव: एमालेबाट महानगर र उपमहानगरमा को-कोले पाए टिकट ?

काठमाडौँ, १७ भदौ । नेकपा एमालेले प्रदेश नम्बर २ का महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनौट गरेको छ । एमाले स्थायी समितिको शनिबारको बैठकले बाराको कलैया उपमहानगरपालिकाको मेयरमा बिनोद साह र उपमेयरमा प्रतिमा यादव, जितपुरसिमरा...

प्रेस चौतारी भक्तपुरको अध्यक्षमा कविता थापा चयन

भक्तपुर, १७ भदौ । प्रेस चौतारी नेपाल भक्तपुर शाखाको नयाँ नेतृत्व चयन भएको छ । शाखाको अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि आज भएको जिल्लाको विशेष बैठकले नयाँ नेतृत्व हस्तान्तरण...

गोविन्द केसीको एउटा माग पूरा, नेशनल कलेजको सम्बन्धन खारेज

– प्रकाश सिलवाल काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ । काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले...

गच्छदारले पनि गरे निर्वाचन आचारसंहिताको विरोध, कामकाजमा बाधा पुगेको गुनासो

राजविराज, १७ भदौ । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले सरकारको कामकाजलाई बाधा हुनेगरी तीन महिनाअघिनै आचार संहिता लागु गरेकोप्रति आपत्ति जनाउनुभएको छ । राजविराजस्थित नेपाल पत्रकार महासंघमा आज...

निर्वाचन आयुक्तको उच्चस्तरीय अनुगमन टोली दुई नम्बर प्रदेशमा

काठमाडौँ, १७ भदौ । आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन...

मधेसमा कुनै पार्टीसँग तालमेल हुँदैन्, राजपा मुख्य प्रतिष्पर्धीः समाजवादी फोरम

काठमाडौं, १७ भदौ । संघीय समाजवादीफोरम नेपालका प्रमुख सचेतक डा. शिवजीयादवले सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति हचुवाको भरमा घोषणा गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘सरकारले हचुवाको भरमा...

‘दशैंपछि वामदेव गौतम नयाँ प्रधानमन्त्री’

काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता तथा सांसद रामेश्वर फुयाँलले सरकारले संविधानअनुसार निर्वाचन गर्नको लागि आवश्यक काम गर्न दिलचश्पी नदिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘निर्वाचन दुई...

आचारसंहितामा निर्वाचन आयोगले हतार गर्यो, तत्काल फिर्ता लिनुपर्छः कांग्रेस

काठमाडौं, १७ भदौ । सत्तारुढ नेपाली कांग्रेसका नेता दीपक खड्काले निर्वाचन आयोगले हतारमा निर्वाचन आचारसंहितालागु गरेको भन्दै तत्काल उक्त आचारसंहिता फिर्ता लिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘आयोगले हतार गरेर आचारसंहिता...

भ्रष्टाचार गरेको पुष्टि भए गोपाल खड्कालाई कारबाही गर्छुः आपूर्तिमन्त्री

काठमाडौं, १७ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले...

नाडाको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १७ भदौ । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए । राजधानीको भृकुटीमण्डपमा...
1 7,734 7,735 7,736 7,737 7,738 11,387