बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

रुपन्देही जिल्लालाई शान्तिको प्रतिक बनाउनुपर्छः एसपी ज्ञवाली

भैरहवा, ३१ भदौ । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले जिल्लालाई मुलुकमै शान्ति र अमनचयन कायम गर्ने नमुना जिल्ला बनाएर छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । प्युठान रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा आयोजना गरेको स्वागत...

सञ्चय कोषको ५६औं स्थापना दिवसमा संचयकर्ताका लागि नयाँ योजना सार्बजनिक

बुटवल, ३१ भदौ । कर्मचारी सञ्चय कोषको ५६औ स्थापना दिवसको अवसरमा कोषले आफ्ना संचयकर्ताका लागि बिभिन्न नयाँ योजनाहरु सार्वजनिक गरेको छ । कोषले निजामति,नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी,सार्वजनिक संस्थान, संगठित क्षेत्रका कर्मचारी र सामुुदायिक...

अनियमितताको पराकाष्टः विपी स्वास्थ्य प्रतिष्ठानको परिसरमा ब्यूटी पार्लरदेखि किट्जीसम्म

धरान, ३१ भदौ । एउटा शैक्षिक संस्थाको हातभित्र ब्यूटी पार्लर, डान्स बार जस्ता गैरशैक्षिककार्य गर्न ठाउँ दिईन्छ भने त्यसलाई कसरी बुझ्ने ? तर, धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रतिष्ठानकै पूर्व पदाधिकारीहरुको...

एमालेको अडानको कारण देश बिखन्डन हुन बाट जोगियो : नेता भट्टराई

भक्तपुर, ३१ भदौ । नेकपा एमालेका नेता निर्मल भट्टराईले नेकपा एमालेको अडानको कारण देश बिखण्डनबाट जोगिएको बताउनुभएको छ । अनेरास्ववियु मध्यपुर नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले एमालेविरूद्धका सबै षड्यन्त्रहरू सफल नहुने बताउनुभयो । सम्मेलनमा...

सन्दर्भ: संविधान दिवस- संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही

– सुशील दर्नाल काठमाडौँ, ३१ भदौ । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि...

मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो: मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ, ३१ भदौ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ । आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित...

मलेसियालाई १० विकेटले हराउँदै नेपाल यु–१९ एसिया कपमा छनौट

काठमाडौं, ३१ भदौ । मलेसियालाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटमा छनौट भएको छ । शनिबार मलेसियासँग भएको सेमिफाइनल खेलमा १० विकेटको सानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । अब नेपालले...

निर्वाचनको सुरक्षा तयारी पूराः सीमा नाका बन्द, प्रहरीको कुकुर र सेनाको हेलिकप्टर परिचालन

काठमाडौँ, ३१ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै...

कृष्णनगर–बढनी बजारमा अन्तर्राष्ट्रिय बस स्टेशन बन्ने, सांसद शाहले लिए नेतृत्व

काठमाडौं, ३१ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद अभिेषक प्रताप शाहले नेपाल–भारत सिमानामा रहेको बढनी बजारमा अन्तर्राष्ट्रियस्तरको बस स्टेसन बनाउन भारतको उत्तर प्रदेश सरकारसँग आग्रह गरेका छन् । उत्तरप्रदेशको लखनउमा शनिबार बिहान मुख्यमन्त्री...

माओवादी पोलिटव्युरो सदस्यसहित १३ जना नेता रातारात एमालेमा, एमाले छिर्ने को–को ?

काठमाडौँ, ३१ भदौ । चुनावको मुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्यको नेतृत्वमा १३ जना नेताहरु एमालेमा प्रवेश गरेका छन् । शुक्रबार राति एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बालसिह काउछाको नेतृत्वमा डेढ...

डिआईजी सर्वेन्द्र खनाल सडकमा उत्रिए, ट्राफिकसम्बन्धी जनचेतना फैलाउँदै

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकाभित्रको ट्राफिक जामलाई सुधार गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी प्रमुख एवम् डिआईजी सर्वेन्द्र खनालले बालाजुस्थित माछापोखरीमा शनिबार बिहान जनचेताना कार्यक्रम सञ्चालन गरेका छन् । एका बिहानै माछापोखरी क्षेत्रमा पुगेका...

२४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा

जाजरकोट, ३१ भदौ । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा...
1 7,735 7,736 7,737 7,738 7,739 11,424