सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

रौतहटमा स्थानीय तहको निर्वाचनपछि दुुईको हत्या

रौतहट, ९ असोज (रासस) । दुुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुुई जनाको हत्या भएको छ । जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ...

निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई रामशरण महतको आह्वान

नुवाकोट, ९ असोज । नेपाल तरूण दल क्षेत्रीय कार्यसमिति (क्षेकास) क्षेत्र नं. १ नुवाकोटले शनिबार शुभकामना आदानप्रदान तथा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान र सांस्कृतिक कार्यक्रम आयोजना गरियो । दशै, तिहार, न्हुँदया तथा छठको अवसर पारेर...

खुमबहादुरलाई एमालेले दियो ठूलो झट्का, भतिजा एमालेमा प्रवेश

घोराही, ९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । घोराहीमा सोमबार आयोजित कार्यक्रममा डिल्लीबहादुर खड्कालाई एमाले उपाध्यक्ष बामदेव गौतमले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्...

कोमल ओलीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश, वामदेवले गरे स्वागत

दाङ, ९ असोज । राप्रपा नेतृ एवं गायिका कोमल ओली नेकपा एमालेमा प्रवेश गरेकी छन् । सोमबार दाङमा आयोजित समारोहमा ओलीसहितका नेता कार्यकर्तालाई नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य शंकर पोखरेल र...

संघीय फोरमद्वारा केन्द्र र प्रदेश सभाको चुनाव तयारी सुरु

काठमाडौं, ९ असोज । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ । उम्मेदबार चयनको मापदण्ड र सम्भाव्य उम्मेदबारको सूचीबारे छलफल गर्न फोरम...

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

नुवाकोट, ९ असोज (रासस) । दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन् । व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान...

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध

गुल्मी ९ असोज (रासस) । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ । रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो...

मानव अधिकारको अवस्था राम्रो छैन: सभापति श्रेष्ठ

काठमाडौँ, ९ असोज (रासस) । व्यवस्थापिका–संसद्को आजको बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनमा ‘देवानी संहितासम्बन्धी समितिको पूरक प्रतिवेदन, २०७४’, ‘देवानी कार्यविधि संहिता विधेयक समितिको पूरक प्रतिवेदन,...

अब दलहरुको ध्यान प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर

पोखरा, ९ असोज । (रासस) । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ ।...

जनार्दन र प्रचण्डलाई झट्काः सरकार छाड्नेबेला अन्तिममा गरेको विवादित निर्णय खारेज!

काठमाडौं, ९ असोज । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री जनार्दन शर्माले गरेको एउटा विवादित निर्णय खारेजीको प्रक्रियामा आइपुगेको छ । प्रसंग हो बुढीगण्डकी जलविद्युत आयोजनाको । यो आयोजनाको ठेक्का कुनै प्रक्रिया विनै...

डा. केसीले थाले सत्याग्रह आन्दोलन, यस्ता छन् ४ बुँदे माग

काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले सोमबारबाट सत्याग्रह आन्दोलनको घोषणा गरेका छन् । डा. केसीले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य क्षेत्रमा अनियमितता, भ्रष्टाचार नियन्त्रण नभएको भन्दै ४...

प्रदेश नम्बर दुईबाट पार्टीको पक्षमा आएको नतिजामाथि एमाले शीर्ष नेताले के भने ?

काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको नतिजा आइसकेको छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणमा स्थानीय तहको...
1 7,737 7,738 7,739 7,740 7,741 11,462