सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

अब दलहरुको ध्यान प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर

पोखरा, ९ असोज । (रासस) । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ ।...

जनार्दन र प्रचण्डलाई झट्काः सरकार छाड्नेबेला अन्तिममा गरेको विवादित निर्णय खारेज!

काठमाडौं, ९ असोज । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री जनार्दन शर्माले गरेको एउटा विवादित निर्णय खारेजीको प्रक्रियामा आइपुगेको छ । प्रसंग हो बुढीगण्डकी जलविद्युत आयोजनाको । यो आयोजनाको ठेक्का कुनै प्रक्रिया विनै...

डा. केसीले थाले सत्याग्रह आन्दोलन, यस्ता छन् ४ बुँदे माग

काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसीले सोमबारबाट सत्याग्रह आन्दोलनको घोषणा गरेका छन् । डा. केसीले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य क्षेत्रमा अनियमितता, भ्रष्टाचार नियन्त्रण नभएको भन्दै ४...

प्रदेश नम्बर दुईबाट पार्टीको पक्षमा आएको नतिजामाथि एमाले शीर्ष नेताले के भने ?

काठमाडौं, ९ असोज । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको नतिजा आइसकेको छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणमा स्थानीय तहको...

देउवा अमेरिका गएकै बेला गच्छदारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले के निर्णय गर्यो?

काठमाडौं, ९ असोज । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । कार्यबाहक प्रधानमन्त्री विजय गच्छदारको अध्यक्षतामा...

ओली र निधिलाई विद्यार्थीले भने- शिक्षा ऐनको नवौं संशोधन विद्येयक फिर्ता नभए आन्दोलन

काठमाडौं, ९ असोज । संयुक्त विद्यार्थी संघर्ष समितिले हालै व्यवस्थापिका संसदबाट पारित शिक्षा ऐनको नवौं संशोधन विद्येयक फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटौं, नेपाल लोकतान्त्रिक...

‘स्वास्थ्य क्षेत्रको बजेट सदुपयोग हुनुपर्ने’

इटहरी, ९ असोज (रासस) । स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान...

संघ र प्रदेशको चुनावी चहलपहल शुरु, सुशील कोइरालाको क्षेत्रमा प्रचण्ड आएपछि…

– नारायण अधिकारी  चितवन, ९ असोज (रासस) ।  आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल यहाँ शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका...

थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

– मेनका चौधरी  गुलरिया, ९ असोज । पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको...

एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं, ९ असोज । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट...

देउखुरीमा एकजनाको हत्या अर्की एकजना गम्भीर घाइते

लमही, ९ असोज । दाङ जिल्लाको देउखुरी उपत्यकामा पतिले पत्नीको हत्या प्रयास गरेका छन् । राजपुर गाउँपालिका वडा नं. १ माररी खोलामा डोलबहादुर विकले पत्नी निशा सुनारलाई खुकुरी प्रहार गरेका हुन् । डोलबहादुरले पत्नीलाई...

दशैंका अवसरमा २१ कैदीलाई माफी

चितवन, ९ असोज । सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी...
1 7,738 7,739 7,740 7,741 7,742 11,463