सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा कमजोरी गर्ने क्यानलाई विभागीय कार्वाही हुने

–सिवी अधिकारी काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले...

आगलागीबाट महिलाको मृत्यु

ताप्लेजुङ, ७ चैत । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा  आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी...

होली मनाउने क्रममा दुर्घटना हुँदा दुईको मृत्यु

रुपन्देही, ७ चैत । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा बिहिबार दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको...

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन खुल्ला

काठमाडौँ, ७ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार...

छ वर्षपछि अपहरणकारी पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी...

झुटो समाचार दिने पत्रकार पक्राउ

काठमाडौँ, ७ चैत । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने...

भोजपुर–विराटनगर उडान बन्द

भोजपुर, ७ चैत । नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले...

होली खेल्दा खेल्दै छुरा हानाहान, एक जनाको मृत्यु

काठमाडौं, ७ चैत । सुनसरीको धरानमा होली खेल्दा खेल्दै दुई समूहबीच झडप भएको छ । झडपमा परी एक जनाको मृत्यु भएको छ । झडपमा अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा...

विश्व कविता दिवसमा कविता गोष्ठी

काठमाडौँ, ७ चैत ‘विष्टको आँगनको ओसिलो कुनामा अचट्दै बाको हातेकल नजिकै बसेर मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै कतिबेला पोखिएको मेरो तनमा समयले तरुनी रङ पत्तै भएन र त मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरुले नै...

रोजगार संयोजकलाई अभिमुखीकरण तालिम

काठमाडौँ, ७ चैत । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कुनै दुविधा नआओस् भनेर सातै प्रदेशमा अभिमुखीकरण तालीम गर्ने भएको छ । यही चैत १५ देखि १९ गतेसम्म प्रादेशिक राजधानीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ...

अङ्गीकृत नागरिकताको विषयमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा...

‘छुवाछुत उन्मुलन गर्न मानिसलाई मानिसको व्यवहार गरौं’

सल्यान, ७ चैत । जातीय छुवाछुत उन्मुलन गर्न तल्लो तहसम्म सचेतना फैलाउनु पर्ने र कानुनी कार्यान्वयन मजबुद हुनुपर्नेमा सरोकारवालाको भनाई छ । सल्यानको खलंगामा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा...
1 5,763 5,764 5,765 5,766 5,767 11,394