शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

भारतका लागि नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २९ फागुन । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र...

सत्तारुढ नेकपाका चार असन्तुष्ट नेताको अध्यक्ष प्रचण्डसँग बैठक

काठमाडौँ, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएपछि सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले समेत निर्णयको विरुद्ध सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको...

विप्लव समूहलाई चन्दा नदिन स्थानीय सरकारलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २९ फागुन । । प्रतिबन्ध घोषणा रिएको नेकपा विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहका अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम...

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट...

विप्लवलाई प्रतिबन्ध लगाएकोप्रति माधव नेपाल असन्तुष्ट

काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएका छन् । पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको नेपालको प्रतिक्रिया...

नेविसंघ विवाद : समानान्तर समिति बनाउने पौडेल पक्षको तयारी, देउवा पक्ष सशंकित

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समितिविहिन छ । पटक–पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महर गत महिना राजीनामा दिएपछि...

यी हुन् विप्लव समूहका हाइप्रोफाइल नेताहरु

काठमाडौँ, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि हिजो सरकारले प्रतिबन्ध घोषणा गरेसँगै नेता, कार्यकर्ताहरु भूमिगत हुन थालेका छन् । विप्लव यसअघि नै अर्धभूमिगत भइसकेका थिए । यता प्रहरी भने नेकपाका...

बिप्लव समूहलाई प्रतिबन्ध लगाएको बारे राजेन्द्र महतोले यसो भने

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लोकतान्त्रिक मूल्य मान्यता अनुरुप बोल्न पाउनुपर्ने बताएका छन् । पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै महतोले हिंस्रक गतिविधि गर्न नहुने तर पार्टी चल्न पाउनुपर्ने...

एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, २९ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको...

कोमल वलीले राष्ट्रिय सभामा माफी माग्दै भनिन्–‘उखानले पर्ने हानी बारे मैले सोचिनँ’

-सुर्य नेपाली/दैनिक नेपाल काठमाडौं, २९ फागुन । सांसद कोमल वलीले आफूले प्रयोग गरेको उखानबाट नेपाली समुदायमा परेको हानीप्रति राष्ट्रिय सभामा क्षमा मागेकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उक्त उखानको प्रयोगले गर्ने असरका...

खेलकूद विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो...

निर्माण क्षेत्रको समस्याबारे लेखा समितिमा छलफल

काठमाडौँ, २९ फागुन । संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याका बारेमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा महासंघका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण काममा ढिलाई भए...
1 5,761 5,762 5,763 5,764 5,765 11,363