शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु हो : प्राध्यापक डाक्टर केसी

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा...

सरकार मात्रै होईन, काँग्रेस पनि असफल भयो : आचार्य

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

लक्ष्मणलाल कर्णको चेतावनी-सडकमा जान बाध्य नपारियोस्

काठमाडौँ, ८ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुलाई धोका दिएको आरोप लगाए । कर्णले यदि,...

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय

– पवित्रा घिमिरे रामपुर, ८ फागुन । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय...

सुन तस्करीको जालो ध्वस्त बनाएको गृहमन्त्री थापाको दाबी

काठमाडौँ, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले सुन तस्करीको जालो तोड्न सफल भएको दाबी गरेका छन् । बुधबार राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले...

दश ग्राम ब्राउनसुगरसहित छ पक्राउ

सुर्खेत, ८ फागुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९...

कर्णाली घुम्ने पर्यटकको रोजाइमा मार्सी चामलकाे भात

–विजय रावत जुम्ला, ८ फागुन । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ । नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै...

कोमल वलीको प्रश्न-रामबहादुर बमजनमाथि किन कारवाही भएन ?

काठमाडौँ, ८ फागुन । राष्ट्रिय सभाकी सदस्य सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको धारणा मागेकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न...

स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

– युवराज पाण्डे खस्यौली, ८ फागुन । अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५ को नामाकरण...

रोकिएन बलात्कारको श्रृंखला : सिराहामा एकैदिन दुई बालिका बलात्कृत

काठमाडौँ, ८ फागुन । देशमा पछिल्लो समय बलात्कारका श्रृंखला झन् झन् बढिरहेका छन् । मोरङमा १३ वर्षीया बालिकाको सामूहिक बलात्कार गरि हत्यो भयो । त्यसको केही दिनमा दुई जना बलात्कारी पक्राउ परे । उनीहरुमाथि...

यी इमान्दार ट्याक्सी ड्राइभर : जसले यात्रुको साढे तीन लाख प्रहरीमा बुझाए

काठमाडौँ, ८ फागुन । ट्याक्सी मिटरमा जान नमानेको, बढी भाडा अशुलेको, ट्याक्सी चालकले नै लुटपाट गरेको जस्ता नकारात्मक समाचार बेला बेला आइरहन्छन् । जसले गर्दा सिंगो ट्याक्सी व्यवसायी नै बद्नाम हुने गरेका छन् ।...

अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर-काँग्रेस

काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसले अध्ययन गर्न अष्ट्रेलिया गएर बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। पार्टी...
1 5,762 5,763 5,764 5,765 5,766 11,294