सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

काँग्रेस महामन्त्री कोइराला भन्छन् : गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि हो

चितवन, ७ चैत ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको...

पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर भारतीय भन्सारले रुपैडियामा रोक्यो

बाँके, ७ चैत । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक...

विप्लव समूह पनि मधेस मिशनमा !

काठमाडौं, ७ चैत । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ । केन्द्रीय राजनीति र सत्ताको जोड–घटाउ, पूर्वराजाको धार्मिक आस्था र कार्यक्रम, राजावादीहरूको अभियान...

नेपाल–भारत पारवहन सन्धिमा जलमार्ग पनि थपिने

काठमाडौँ, ७ चैत । नेपाल र भारत दुई देशबीचको पारवहन सन्धिमा जलमार्ग पनि थपिने भएको छ । भारतको नयाँ दिल्लीमा गएको सोमबार र मंगलबार भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा जलमार्ग थप्ने विषयमा...

सुखी छन् अन्तरजातीय विवाह गरेका जोडीहरू

लमही, ७ चैत । कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय...

युवकको खुट्टा भाँच्चिएपछि खुल्यो यस्तो रहस्य, होटल सञ्चालक पक्राउ

लहान, ७ चैत । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक...

बिरामीलाई भुइँमा राखेर उपचार गर्दै जिल्ला अस्पताल जाजरकोट

जाजरकोट, ७ चैत ।  जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा...

राष्ट्रपतिद्वारा पाँच आयोगका अध्यक्ष नियुक्त, प्रधानन्यायाधीशबाट लिए शपथ

काठमाडौँ, ७ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा...

पृथ्वीको सतहभन्दा २५ किलोमिटर माथि भयो यस्तो शक्तिशाली विष्फोट

काठमाडौं, ७ चैत। पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको छ । नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो । ३२ किलोमिटर प्रतिसेकेण्डको...

माथिल्लो त्रिशुली थ्री ‘बी’को सेयर खुला, पहिलो आवेदन प्रधानमन्त्री ओलीको

काठमाडाैँ, ७ चैत । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको सेयरधनी’ कार्यक्रमको औपचारिक सुरुवात आजदेखि भएको छ । माथिल्लो त्रिशुली थ्री ‘बी’को  साधारण सेयर (आईपीओ) आजदेखि खुला भएसँगै कार्यक्रमको औपचारिक सुरुवात...

होली खेलेको हेर्न छतमा गएका बालक खसेर घाइते

दाङ,  ७ चैन । हाेली खेलेको हेर्न छतमा गएका एक बालक खसेर घाइते भएका छन् । बिहीबार बिहान शान्तिनगर गाउँपालिका- ३ पातेटाकुरा घर भई हाल तुलसिपुर उप-महानगरपालिका-९ अम्रितटोल स्थित कोठाभाडामा बस्ने गौरी केसीको छोरा...

मुस्लिम आयोगको अध्यक्षमा अन्सारीले लिए सपथ

काठमाडौं, ८ चैत । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले पद तथा गोपनीयतोका सपथ लिएका छन् । अन्सारीले बिहीबार बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । अन्सारीले बिहीबार नै पदभार ग्रहण...
1 5,764 5,765 5,766 5,767 5,768 11,392