सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

लगानी सम्मेलनमा चार हजार प्रहरीले सुरक्षा दिने

काठमाडाैँ, १३ चैत । शुक्रबारदेखि काठमाडाैँमा हुने दुईदिने लगानी सम्मेलनको सुरक्षाका लागि चार हजारभन्दा बढी प्रहरी खटिने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीका अनुसार लगानी सम्मेलनको...

भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ, १३ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को...

२६ दिनपछि भेटियो योगेन्द्रले ‘हत्या गरेकी’ रमिलाको शव

काठमाडौँ, १३ चैत । मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले...

शान्तिलाई बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्छः नेता खनाल

काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन...

पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ, १३ चैत । अनियमितता अभियोगमा मुद्धा परेका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको आदेशपछि न्यौपाने बुधबार ५ लाख धरौटी...

‘विवेकशील नेपाली’ निर्वाचन आयोगविरुद्ध किन पुग्यो सर्वाेच्च अदालत ?

काठमाडौँ, १३ चैत । विवेकशील साझा पार्टीबाट अलग भएको उज्वल थापा नेतृत्वको ‘विवेकशील नेपाली’ पार्टी निर्वाचन आयोगले दल दर्ता गर्न अस्वीकार गरेपछि सर्वोच्च अदालतको शरणमा पुगेको छ। आवश्यक विधि प्रक्रिया पूरा गर्दासमेत दल दर्ता...

निर्मला प्रकरण : सीआईबीका तत्कालिन डीएसपी जिसी ९ लाख धरौटीमा रिहा

काठमाडाैँ, १३ चैत । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालिन डीएसपी अंगुर जिसी ९ लाख धरौटीमा छुटेका छन्। कञ्चनपुर...

प्रहरीचौकीमा ढुङ्गा प्रहार गर्ने पाँच जना पक्राउ

कञ्चनपुर, १३ चैत । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल...

एसईईको परिक्षामा चिट चोराउने पाँच निरीक्षक पक्राउ

सप्तरी, १३ चैत । एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा बुधबार पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र...

इमरान खान भन्छन्-भारत ‘युद्धको उन्माद’बाट ग्रसित छ

काठमाडाैँ, १३ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’बाट ग्रसित भएको आरोप लगाएका छन् ।  फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त...

किन चढ्ने मारुती सुजुकी कार ? यस्ता छन् विशेषताहरु

रामकुमार शाही / दैनिक नेपाल काठमाडौँ, १३ चैत । समयसँगै मान्छेका रहर फेरिन्छन् । योजना थपिन्छन् । नयाँ यनाँ शौखहरु जन्मिन्छन् । रहरहरु आवश्यकताले पनि निर्धारण गर्छ, जीवनमा । कति रहरका उडानहरु सफल अवतरण...

पत्रकार पक्राउ सम्बन्धनमा अध्ययन गर्न मिसन टोली

काठमाडौँ, १३ चैत । नेपाल पत्रकार महासंघले   कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ । महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई...
1 5,766 5,767 5,768 5,769 5,770 11,416