बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

काठमाडौँ, १ चैत । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि...

न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, १ चैत । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत २०–२२ गतेदेखि काठमाडौँमा हुने भएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायाधीशहरुको तीनदिने राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिइएको हो ।...

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १ चैत । नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई पक्राउ गरेको छ । आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका...

भुमिकास्थान नगरपालिकाले घटायो कर

हृदय भुसाल, अर्घाखाँची ३० फागुन । भुमिकास्थान नगरपालिकाले करको दर ह्वात्तै घटाएको छ । नगरपालिकाले कर घटाएपछि स्थानीय निकै खुशी भएका छन् । ‘नगरले लगाएको करबाट जनता निकै आक्रोशित थिए स्थानीय हरि विकले भने,...

ओलीलाई कमल थापाको सुझाव : विप्लवलाई होइन, बालुवाटार वरिपरी घुम्नेलाई प्रतिबन्ध गर्नुस्

-रामकुमार शाही/दैनिक नेपाल काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सरकारले प्रतिबन्ध लगाएकोबारे मुख खोलेका छन् । शुक्रबार काठमाडौँमा आयोजित मेचीमहालकाली स्वाभिमान यात्राको समापन कार्यक्रमलाई सम्बोधन...

संवैधानिक आयोगमा पदाधिकारीको अभाव

–कालिका खड्का काठमाडौँ, १ चैत । सङ्घीय संरचनाअनुसार सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको छ ।सरकारको प्रस्ताव बमोजिम पाँच संवैधानिक आयोगका पदाधिकारी अध्यक्ष नियुक्तिका लागि संवैधानिक परिषद्ले गत माघ ७ गते सिफारिश...

नागरिक अधिकारवादीलाई एकोहोरो कुरा नबुझ्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौँ जिल्ला...

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

– विमलबहादुर विष्ट डोटी, १ चैत । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ...

भूकम्प प्रभावित जिल्लाहरुमा चैत्र १५ बाट छुट सर्वेक्षण हुने

काठमाडौं, १ चैत्र । भुकम्प प्रभावितको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट...

निगमको वाइ–१२ विमानको पुनः उडान शुरु

काठमाडौँ, १ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक ९पाइलट० अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा...

पुनःनिर्माणको काम प्रभावित

गोरखा, १ चैत । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।...

बजार अनुगमनलाई तीब्र पार्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा...
1 5,768 5,769 5,770 5,771 5,772 11,379