सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

पूर्वपरराष्ट्रमन्त्री एवम् कुटनीतिज्ञ डा. थापालाई दोस्रोपटक सन्तान शाेक

काठमाडाैँ,  १३ चैत । पूर्वपरराष्ट्रमन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई लगातार दोस्रोपटक सन्तान वियोग खेप्नुपरेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले जेठी छोरी गुमाउनुपरेको हो । थापा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपालतर्फका...

लगानी सम्मेलनमा ४० देशका ६ सय लगानीकर्ता सहभागी हुँदै

काठमाडौँ, १३ चैत । आउँदो शुक्रबार र शनिबार काठमाडौँमा हुने लगानी सम्मेलनमा ४० देशका लगानीकर्ताहरु सहभागी हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय...

दैलेखमा मिथेन ग्यास उत्खनन गरिँदै

–नरबहादुर रिजाल दैलेख, १३ चैत । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ...

विप्लव समूहका सात नेता पक्राउ

चितवन, १३ चैत . नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला...

दुर्घटनामा तीनको मृत्यु

सर्लाही, १३ चैत । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ...

सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

– प्रकाश सिलवाल काठमाडौँ, १३ चैत । लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला रु झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय...

वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्यहरु ध्यानाकर्षण पत्र लिएर नगरपालिकामा

 अर्घाखाँची १३ चैत्र । सन्धिखर्क नगरपालिका १२ नम्बर वडाका दुई वडा सदस्य सहित स्थानीयले वडाध्यक्षको कार्य शैली प्रति असन्तुष्टी जनाएका छन । कार्यपालिका सदस्य तथा वडा सदस्य हिमकला टमाटा, वडा सदस्य नारायण बस्याल लगायतका...

१० दिन विद्युत सेवा अवरुद्व हुने भएपछि उपभोक्ता मर्कामा

बिजय चालिसे चैत, १३, कावासोती । नवलपुरमा झण्डै १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा...

अग्निपीडित चेपाङ परिवारलाई राहत

भरतपुर, १३ चैत । चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ । चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका छोरा शिव प्रजाको मृत्यु...

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

डोटी, १३ चैत । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको...

पूर्वराजा–रानी इलाम र पाँचथर जाने

काठमाडौं, १३ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह इलाम र पाँचथरको भ्रमणमा जाने भएका छन् । उनीहरू यहि चैत १७ गते इलाम र पाँचथरको भ्रमणमा निस्कने निजी सचिवालयले जनाएको...

भाइरल ज्वरोको सङ्क्रमण

डडेल्धुरा, १३ चैत । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा...
1 5,767 5,768 5,769 5,770 5,771 11,416