सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

वार्ताबाटै समाधान खोज्न बारको आग्रह

काठमाडौँ, १२ चैत । नेपाल बार एशोसिएसनले विप्लव समूहको गतिविधिलाई वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग अनुरोध गरेको छ । बारका महासचिव खम्मबहादुर खातीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका राजनीतिक आन्दोलनमा सरकारले गरेको बन्देज...

निर्णय सच्चाउनुपर्ने कांग्रेसको माग

विराटनगर, १२ चैत । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक परिषद्को सोमबार भएको निर्णय सच्याउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राज्य...

विप्लव समूह र प्रहरीबीच गाेली हानाहान

काठमाडाैँ, १२ चैत । अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र ‘विप्लव’ समूहबीच गाेली हानाहान भएको हो । विप्लव समूहका कार्यकर्ता झाता गाउँमा...

आन्दोलनमा उत्रिएका पुर्ननिर्माणका कर्मचारीहरु काममा फर्किए

काठमाडौँ, १२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पुनःनिर्माणमा खटिएका प्राविधिक आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमतिअनुसार पुनःनिर्माणमा खटिएका...

‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

काठमाडौँ, १२ चैत । ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । आगामी वैशाख २२ गते उहाँको जन्मदिनमा औपचारिक घोषणा गर्ने...

म रोल्पा र पार्टीको मात्र मन्त्री होईन : उर्जा मन्त्री पुन

काठमाडौं  १२ चैत्र ।  उर्जामन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । वैठकको अध्यक्ष समेत रहेका उर्जा,जलस्रोत सिंचाईमन्त्री वर्षमान पुनले मंगलवार सरकारको प्राथमिकताका आधारमा मन्त्रालयअन्र्तगतका काम...

कर्णालीको विकासलाई सरकारको उच्च प्राथमिकता : प्रम ओली

काठमाडौं १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका साँसदहरुसँग मंगलबार सिंहदरबारमा अन्र्तक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन...

बस दुर्घटनामा १५ जना घाइते

गोरखा, १२ चैत । गोरखा नगरपालिका–१३ पाँचकिलोमा बुधबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी दिनुभयो । तनहुँको आँबुखैरेनीबाट...

उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ...

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा, १२ चैत । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर...

विप्लव नेकपाका तमुवान संयोजक गुरुङ पक्राउ

काठमाडौं १२ चैत्र ।    विप्लव नेतृत्वको नेकपाका तमुवान संयोजक किसानसिंह तमु गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार कास्कीको लेखनाथस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । उनलाई शिशुवा प्रहरी चौकीमा राखिएको बुझिएको छ...

अख्तियारका निवर्तमान आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी...
1 5,769 5,770 5,771 5,772 5,773 11,417