सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

कुटपिटबाट १४ वर्षीय किशोरको मृत्यु, २ जना पक्राउ

बझाङ, १२ चैत ।  सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १४ वर्षीय आनन्द बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय जीवन बोहरा र १८ वर्षीय रनु बोहरालाई प्रहरीले पक्राउ गरेको छ...

मन्त्री बिना मगरविरुद्ध उजुरी लिएर रञ्जु दर्शना अख्तियार पुगेपछि…

काठमाडौं, १२ चैत । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराई सो...

उर्जामन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटावार्ता

काठमाडौं, १२ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा...

विप्लव समूहसँग वार्ता गर्न सरकारले ढोका खुल्ला गरेको छ : वरिष्ठ नेता नेपाल

चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर...

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले भूमिका खेल्छ : महामन्त्री काेइराला

-निशानदाजु भट्टराई घोराही, चैत १२ । नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले काँग्रेसभित्र सभापति परिवर्तन जरुरी भइसकेको भन्दै यसबाट दायाँ बाँया गर्ने छुट कसैलाई नरहेको बताएका छन् । नेपाली काँग्रेस दाङको आयोजनामा मंगलबार घोराहीको काँग्रेस...

प्रचण्ड जायज हुन् भने विप्लव नाजायज होइनन्

-विनोद ढकाल/टिप्पणी काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा सम्बोधन गर्दैगर्दा सोमबार तीनथरी शक्तिप्रति आक्रोश व्यक्त गरे । लगत्तै उनको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको बैठकमा चैत महिनाभित्र...

ट्रकको ठक्करबाट जिल्ला समन्वय समितिका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत ।  मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर...

सिमरावासीको माग पुरा गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता

बारा, १२ चैत । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले सिमरावासीको समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् । मन्त्री यादवले उच्च अदालत वीरगञ्जको कार्यक्रममा भागलिन जाने क्रममा सिमरा विमानस्थलमा सिमरावासीको...

घाँस काट्न गएकी १४ वर्षीया सुनिता एघार दिनदेखि बेपत्ता

पर्वत, १२ चैत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म...

बयासी वर्षमा बल्ल नागरिकता

  बडीमालिका, १२ चैत । बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता...

काँग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडाैँ,  १२ चैत । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी...

काठमाडौंमा बस दुर्घटना २४ यात्रु घाइते

काठमाडौं, १२ चैत । काठमाडौंको चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४...
1 5,770 5,771 5,772 5,773 5,774 11,416