शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

दैनिक नेपाल २०८१ वैशाख २३ गते ६:२८

काठमाडौं, २३ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको हो । दूतावासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित