आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ लाई सर्वोच्चको यस्तो फैसला

काठमाडौं, २८ चैत । सर्वोच्च अदालतले ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ कृतिमाथि परेको मुद्दाको फैसला सार्वजनिक गरेको छ । बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्चले विद्वानलाई इशारा नै काफी छ भन्दै कुनै साहित्य...

बैशाख १ बाट सुरु हुने बिस्केट जात्राको तयारी पूरा

काठमाडौं, २८ चैत्र । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा विस्केट जात्रा मुल...

माइक्रोको ठक्करबाट घाइते दुईलाई हेलिकप्टरबाट उद्धार

विदुर, २८ चैत । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ। शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका...

राजपा नेतृत्वद्धारा विस्तारित बैठकको सर्कुलर

काठमाडौं, २८ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विस्तारित बैठक गर्न जिल्ला कमिटिहरुलाई भनेको छ । जिल्ला तहमा देखिएका समस्या समाधानका लागि पर्यवेक्षक टोलीको उपस्थितिमा बैठक नगर्न राजपाले सर्कलर जारी गरेको हो ।...

मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै भिमबहादुर नेपाली

काठमाडौं, २८ चैत । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका–८, घेन्चनबास निवासी भिमबहादुर नेपालीको दुबै मृगौला फेल भएपछि प्रत्यारोपणका लागि सहयाेगकाे अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोग गरिदिन अपिल...

नेपालमा पोर्न हेर्न, ‘पब्जी’ खेल्न प्रतिबन्ध

काठमाडौं, २८ चैत । पोर्न साइट बन्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले अहिले बहुचर्चित रहेको पब्जी खेलमा पनि प्रतिबन्ध गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीको आग्रहका आधारमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई उक्त...

नवलपुरमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाईते

-बिजय चालिसे कावासोती, २८ चैत । नवलपुरको पहाडी क्षेत्र बुलिङ्टारमा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा रा...

‘विभेदकारी’ सशस्त्र आइजी खनालविरुद्ध डिएसपीहरूको मुद्दा सर्वोच्चमा परेपछि…

काठमाडौं, २८ चैत । सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल संगठनप्रति अनुदार देखिएपछि उनका कार्यशैली र निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । यो मुद्दा उनले हालै डिएसपीबाट एसपी बढुवाका क्रममा गरेको विभेदकारी निर्णयउपर थियो ।...

प्रधानमन्त्री निवास किनबेच भएको छैन, विष्णु पौडेल ठगीए : सरकारका प्रवक्ता

काठमाडौं, २८ चैत । सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । यस्तै सोही प्रकरणमा मुछिएका तर स्पष्टीकरण दिइसकेका नेकपा महासचिव विष्णु पौडेल ठगीमा परेको उनले बताए । मन्त्रिपरिषद्का...

पूर्वराजा सवार कारले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्व राजालाई विमानस्थल छोडेर फर्किदै...

५ वटा क्षेत्रीय प्रशासन कार्यालय खारेज, सम्पत्ति मुख्यमन्त्री कार्यालयको

काठमाडौं, २८ चैत । ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्दै उक्त कार्यालयका सम्पत्ति मुख्यमन्त्री माथाहतमा लगिएको छ। हालै बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले...

नेपाल एकिकरणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

भक्तपुर, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए । प्रधानमन्त्री ओलीले...
1 5,771 5,772 5,773 5,774 5,775 11,459