आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

प्रचण्ड भन्छन् – राष्ट्रिय सहमतिले मात्रै राजनीतिक परिवर्तन सम्भव भएका हुन्

चितवन, २८ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको बिहीबार...

गुर्खाज फाइनाइन्सका अध्यक्षको बद्मासी : ससुरालीको जग्गा आफ्नो भन्ने, अवैध गाडी घरमा राख्ने ?

काठमाडौं, २८ चैत । एक पछि अर्को अवैधानिक कर्ममा संलग्न रहेका गुर्खाज फाइनाइन्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर खापुङका एकमाथि अर्को बद्मासीको रहस्य खुल्न थालेका छन् । उनले अवैधानिक हिसाबमा घरमा कागजपत्र नभएको गाडी...

‘राजसंस्था फर्किने तीन वटा मार्ग छन्’

काठमाडौं, २८ चैत । सत्ताविरुद्ध राजनीतिक माहौल र व्यवस्थाविरुद्ध जनमाहौल बन्न लामो समय लाग्न नसक्ने परिस्थिति विभिन्न परिघटनाले देखाएका छन् । तुका तु नेपाली राजनीतिमा देखिएका केही परिघटना र निर्णयले नेपथ्यमा रहेको तर ठूलो...

सामान्य भनाभनमा छिमेकीको हत्या गर्ने पक्राउ

लहान, २८ चैत । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार...

भारतमा शुरु भयो लोकसभा निर्वाचनको मतदान

दिल्ली, २८ चैत । भारतमा बिहिबारदेखि लोकसभा निर्वाचन सुरु भएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा भारतमा बिहीबार विहानैदेखि मतदान भइरहेको हो । पहिलो चरणमा भइरहेको यस निर्वाचन देशको २० राज्यको ९१ निर्वाचन क्षेत्रमा जारी...

विप्लवमाथिको प्रतिवन्ध हटाउन भन्दै अस्ट्रेलियाको कम्युनिस्ट पार्टीले लेख्यो यस्तो पत्र

काठमाडौं, २८ चैत । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लगाइएको प्रतिबन्ध हटाउन पत्र मार्फत अनुरोध गरेको छ । सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउन माग गर्दै माक्र्सवादी—लेनिनवादीले प्रधानमन्त्री...

दुई अर्ब ६९ करोडको लागतमा बन्यो २५ श्ययाको प्रसूति अस्पताल

लहान, २८ चैत । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल उद्घाटन भएको छ । बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अस्पताल उद्घाटन गरेका हुन् । भारत सरकारको दुई...

कारको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारी, २८ चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५...

कांग्रेसका कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

पोखरा, २८ चैत । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहीबारदेखि हुँदैछ । सम्मेलनको उद्घाटनसत्र बिहीबार पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष...

वैशाख पहिलो साता २४ औँ वन्यजन्तु सप्ताह मनाईंदै

काठमाडौं, २८ चैत । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने...

गुल्मीमा जिप दुर्घटना, पूर्वसांसद भण्डारीसहित दुईको मृत्यु

तम्घास, २८ चैत । गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका...

न्यायाधीश सिफारिसमा पूर्वन्यायाधीशहरूको आपत्ति

काठमाडौं, २८ चैत । पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च र उच्च अदालतमा सिफासिस न्यायाधीशप्रति असहमति जनाएको छ । फोमरले बुधबार विज्ञप्ति जारी गर्दै चैत १९ गते सर्वोच्च र उच्च अदालतमा सिफारिस भएका न्यायाधीशबाट न्यायपालिकामा आँच...
1 5,772 5,773 5,774 5,775 5,776 11,459