आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

विप्लव समूहका वलीको रिहाई सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, २७ चैत । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका तेस्रा तहका नेता हेमन्तप्रकाश वलीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ । रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीशद्वय अनिल कुमार...

राष्ट्रिय ध्वजाबाहक विमानलाई भन्दा विदेशीलाई किन प्राथमिकता ?

काठमाडौं, २७ चैत । एक हप्ता अघि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमा विमास्थल बन्द हुने तोकिएको समयभन्दा ४ मिनेट मात्रै ढिला हुँदा उडान रोकियो । रातको समयमा उडान रोकिँदा यात्रुहरुले रातभर दुःख पाए ।...

विकासको गति, कामको लयमा हरिवन नगरपालिका

हरिवन, २७ चैत । आधारभूत विकासदेखि शिक्षालगायतका क्षेत्रमा दनादन काम भइरहेको छ तर हल्ला छैन । हरेक वडाका समस्या समाधोन्मुख छन्, चर्चाको भोक छैन । यहि महत्व बोकेको छ, सर्लाहीको हरिवन नगरपालिकाले । स्थानीय...

उच्च अदालतका १७ न्यायाधीशले लिए सपथ

काठमाडौं, २७ चैत । उच्च अदालतको न्यायाधीश सिफारिस गरेका १७ जनाले शपथ लिएका छन् । उनीहरुलाई प्रधान्यायाधीश चोलेन्द्रशमसेर राणाले शपग ग्रहण गराएका हुन् । एक हप्ता अघि न्यापरिषद्ले सिफारिस गरेका १७ न्यायाधिशले बुधबार सर्वोच्च...

नागरिकताका विषयमा गरिएको परिपत्रबारे गृहमन्त्रीले दिए यस्तो जवाफ

काठमाडौं, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले लामो समयसम्म संसदले नागरिकता ऐन पारित नगरेकाले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिन परिपत्र गरेको बताएका छन् । संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री...

पार्टी एकताको बाँकी काम छिट्टै टुङ्ग्याउँछौं : प्रचण्ड

चितवन, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन् । चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँगको अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...

घुस लिएका अधिकृतले नपाउने भए विभुषण

काठमाडौं, २७ चैत । जनसेवाश्री विभूषण पाउन लागेका जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत कैलाश मातक्षे श्रेष्ठ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेपछि विभूषण पाउनेको सूचीबाट उनको नाम हटाइएको छ । वैशाख १ गते राष्ट्रपतिबाट...

गुर्खाज फाइनाइन्सका अध्यक्ष खापुङमाथि सीआइबी र अख्तियारको निगरानी

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास हडप्न सघाएको विषयमा गर्न लागेको छानबिनमा विवादित पूर्व सहसचिव, गुर्खाज फाइनाइन्स लिमिटेडका अध्यक्ष प्रेमबहादुर खापुङ पनि तानिने भएका छन् ।...

सचिवमा बढुवा भए डा. हरि पौडेल

काठमाडौं, २७ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव डा. हरि पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिफारिसमा परेका...

काँग्रेस र राप्रपाका स्थानीय नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

चितवन, २७ चैत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा...

सिपाहीको राशनमा लुट, हेलिकोप्टरमा ब्रम्हलुटमाथि सिंहदरबारको खोजीनीति

काठमाडौं, २७ चैत । नेपाली सेनाको जंगी अड्डामा मौलाएको लुट र ब्रम्हलुटका विषयमा संसदको सार्वजनिक लेखा समितिले खोजीनीति गर्ने भएको छ । हेलिकोप्टर खरिद, ज्याकेट खरिद सिपाहीको राशन प्रकरण र चुल्हो प्रकरणमा भएका भ्रष्टाचारका...

दाजुको हत्या आरोपमा भाई पक्राउ

काठमाडौं, २७ चैत ।आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बारा बकैया गाउँपालिका–२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनका दाजु ५३ वर्षीय छेगु...
1 5,774 5,775 5,776 5,777 5,778 11,459