आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा तालाबन्दी

काठमाडाैँ,  १० चैत । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि  चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा...

रोगभन्दा रोग लागेकालाई हेर्ने दृष्टिकोण जटिल बन्दै

-विष्णु नेपाल  काठमाडौँ, १० चैत । ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाईँ अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई...

माइक्रोको ठक्करबाट पैदल हिँडिरहेका बालकको मृत्यु

उर्लाबारी, १० चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक...

डोल्पाका शाहीका दुबै खुट्टा गुम्यो, उपचार खर्च अभाव

काठमाडौं, १० चैत । कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको ठूली भेरी नगरपालिका वडा नं. ८ निवासी दीपेन्द्र शाहीका दुबै खुट्टा काटेर शल्यक्रिया गरेपछि उपचारमा समस्या बढ्दै गएको छ । उनले चितवनको भरतपुरमा आफ्नो उपचार गराइरहेका...

१३ वर्षीया दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

गौशाला, १० चैत । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र...

बौद्धबाट सात जुवाडे पक्राउ, तीन लाख रुपैयाँ जफत

साँखु, १० चैत । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ...

लिभिङ टुगेदर : प्रहरीमा बलात्कारका उजुरी, आयोगमा सम्बन्ध बनाउन अपिल !

काठमाडौं, १० चैत । आफ्ना सहवासी (लिभिङ टुगेदर) साथीले धोका दिएको भन्दै एक महिला महानगरीय प्रहरी परिसर अन्तर्गतको एउटा बिटमा पुगिन् । उनले ति केटा साथीले आफ्नो पैसा चलाएको र फरार रहेको भन्दै प्रहरीमा...

बुलिङटार गाँउपालिका अध्यक्ष बस्ताकोटीको मनपरी, तीन कर्मचारी लखेटिए

विजय चालिसे कावासोती, १० चैत । नवलपुरको बुलिङ्गटार गाँउपालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीले ३ कर्मचारीहरूलाई लखेटेका छन् । आफूले भने अनुसारको काम नगरेको भन्दै गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनालाई लखेटेका हुन् ।...

अभिनेत्री करिश्मा मानन्धरलाई डा. भट्टराईले फोनमा के भने ?

काठमाडौं, १० चैत । आफ्नो पार्टीकी केन्द्रीय परिषद् सदस्य अभिनेत्री करिश्मा मानन्धरलाई आइतबार विहान संयोजक डा. बाबुराम भट्टराईले टेलिफोन गरी परिक्षा राम्रो गर्न शुभकामना दिएका छन् । राजनीतिक अभियान र फिल्मी क्षेत्रसहित विभिन्न सार्वजनिक...

‘विप्लव’ले ‘प्रकाण्ड’लाई जिम्मेवारीबाट हटाए !

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध सरकार कठोर बन्दै गएका बेला ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीचको मतभेद पनि बढ्दै गएको छ । विप्लवको उदारतालाई प्रकाण्डले आफ्नो स्वार्थमा प्रयोग...

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना हुने

काठमाडौँ, ९ चैत । योग र आयुर्वेदलाई प्रवद्र्धन गर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा...

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौं ९ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । शनिबार साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको...
1 5,776 5,777 5,778 5,779 5,780 11,414