८ श्रावण २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली गोसाइँकुण्डमा (फोटो फिचर)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड पुग्नुभएको छ ।

अध्यक्ष ओली शनिबार एमाले रसुवाको जिल्ला अधिवेशनको लागि जानेक्रममा गोसाइँकुण्ड पुग्नुभएको हो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा धर्मपत्नी राधिका शाक्यसँगको तस्वीर सेयर गर्दै भन्नुभएको छ, ‘आज शनिबार, गोसाइँकुण्डमा म र राधिका ।’