बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

राष्ट्रपतिको सम्मानमा स्वागत समारोह

काठमाडौँ, ३० फागुन । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सीएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । संयुक्त राज्य अमेरिकाका लागि...

सरकारले माग्यो २४९ अधिकृत र १९ नायबसुब्बा

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिका लागि सरकारले २ सय ६८ नयाँ कर्मचारी माग गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले...

‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी

काठमाडौँ, ३० फागुन । सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ। अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक...

कतै तोडफोड, कतै आगजनी : यस्तो छ बन्दको असर

काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको प्रभाव देशका विभिन्न क्षेत्रमा परिरहेको छ । केन्द्रीय राजधानी काठमाडौँमा बन्दको प्रभाव नपरेपनि देशका अन्य भागमा भने केही मात्रामा बन्दको प्रभाव परेको...

मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

राँझा, ३० फागुन । नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह...

८० ओटा भारतीय खसीबोकासहित तीन पक्राउ

बाँके, ३० फागुन । भारतबाट अवैधरूपमा नेपाल भित्र्याएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख...

चन्दको बन्द प्रभाव : पोखरा र गोरखामा भेटिएको बम सेनाद्वारा निस्कृय

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’  समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा बम फेला परेका छन्। प्रहरीका अनुसार पोखराका दुई स्थानमा फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ। पोखराको सभागृह...

वर्षाले अवरुद्ध स्याफ्रुबेँसी–मैलुङ सडक ७ महिनापछि खुल्यो

– ज्ञानेन्द्र न्यौपाने रसुवा, ३० फागुन । गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार...

गैंडाकोटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

-बिजय चालिसे कावासोती, ३० फागुन । नवलपुरको गैंडाकोटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैडाकोटको जय श्री पुलमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए...

को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?

काठमाडौँ, ३० फागुन । सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ । यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो । पछिल्लो समय चन्द...

विप्लवले भने– चन्दा उठाउनु अधिकार, सरकारको निर्देशन–गोली ठोक्नू

काठमाडौं, ३० फागुन । सरकारले प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहले पार्टीको गतिविधि र क्रान्तिका लागि चन्दा उठाउनु पार्टीको अधिकार भएको दाबी गरेको छ । पार्टीका महासचिव विप्लवले २८ फागुनमा जारी गरेको विज्ञप्तिमा...

अनामनगरमा भेटियो बम जस्तो शंकास्पद वस्तु

काठमाडौं, २९ फागुन । काठमाडौंको अनामनगरमा बम जस्तो शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक काजी आचार्यले कालो झोला भित्र भएको अवस्थामा शंकास्पद वस्ताु भेटिएको जनाएका छन् । उक्त...
1 5,778 5,779 5,780 5,781 5,782 11,382