शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

काठमाडौँ महानगरद्धारा निजी विद्यालयको शुल्क निर्धारण

काठमाडौँ, २७ चैत । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण...

भक्तपुरमा फेरि बर्डफ्लु देखियो, २ हजार २ सय संक्रमित कुखरा नष्ट

भक्तपुर, २७ चैत । भक्तपुरको सूर्यविनायकमा पुनः बर्डफ्लु देखिएको छ । सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको पुष्टि भएको हो । मधुराम न्यौपानेले सञ्चालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको...

तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा लडेर एक जनाको मृत्यु

म्याग्दी, २७ चैत । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो ।...

काभ्रेमा आज सरकारविरुद्ध कांग्रेसको आमसभा हुँदै

बनेपा, २७ चैत । नेपाली कांग्रेसले काभ्रे जिल्लाको क्षेत्र नं. १ ले भकुण्डेवेशीमा सरकार विरुद्ध आमसभा गर्दै छ । काभ्रे कांग्रेस क्षेत्र नं. १ को कार्यसमितिले बुधबार आमसभा गर्न लागेको हो । क्षेत्रीय सभापति...

डडेल्धुरामा बस दुर्घटना, २६ यात्रु घाइते

डडेल्धुरा, २७ चैत । डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्रि बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६...

महन्थ ठाकुरको अहँकारले राजपा ध्वस्त, बिघठनको संघारमा पार्टी

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अहिले पनि महन्थ ठाकुरको अहँकार र घमण्डले बास गरेको छ भन्ने कुरा मंगलबारको बैठकबाट देखिएको छ । राजपा नेपालको अध्यक्षमण्डको बैठकमा ठाकुर जसरी प्रस्तुत भएका...

यस्तो छ देशभरिको बुधबारको मौसमको पूर्वानुमान

काठमाडौं, २७ चैत । उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली हुने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमपूर्वानुमान...

आजदेखि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर, २७ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदैछ । बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ...

मंगलबार रातिदेखि नेपाल–भारत सिमाना बन्द

भीमदत्तनगर, २७ चैत । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति...

क्रान्तिकारी माओवादीका पोलिट ब्युरो सदस्य शाहीको निधन

काठमाडौं, २६ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य हर्कबहादुर शाहीको ७४ वर्षको उमेरमा निधन भएको छ। शाहीको मंगलबार दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । शाहीको...

मोटरसाइकल ट्याक्सीलाई विकृति भन्ने यातायात डिजी दाहालविरुद्ध जनताले आगो ओकले

काठमाडौं, २६ चैत । मोटरसाइकल ट्याक्सीको काम गरिरहेको पठाओ र टुटललाई विकृति भन्ने यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) कुमार दाहालले गालीमात्र पाएका छन् । उपत्यका ट्याक्सी चालक समाजका प्रतिनिधिसँग उनले यसो भनेको सार्वजनिक भएपछि...

आइपियू अध्यक्ष चुनिएकोमा कतारको संसदका अध्यक्षलाई सभामुख महराको बधाई

दोहा, २६ चैत । सभामुख कृष्णबहादुर महराले अन्तर–व्यवस्थापिका संघ (आइपियू)को अध्यक्ष चुनिएकोमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदलाई बधाई ज्ञापन गरेका छन् । दोहास्थित होटल सेराटनमा मंगलबार शिष्टाचार...
1 5,775 5,776 5,777 5,778 5,779 11,459