आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपति पुन

काठमाडौँ, ९ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख कृष्णबहादुर महरा,...

नेपाल तीव्र परिवर्तनको क्रममा छ : प्रधानमन्त्री ओली

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन. खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका...

भारतीय सीमा सुरक्षाबलले मुक्तहलियाका घर निर्माणमा रोक लगायो

कञ्चनपुर, ९ चैत । भारतीय सीमा सुरक्षा बल (एसएसबी)  ले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न...

विप्लव समूहलाई प्रतिवन्ध लगाइएको होइन : प्रवक्ता श्रेष्ठ

गोरखा, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ । गोरखामा शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले...

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८ औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः...

लमजुङमा भूकम्पको धक्का

काठमाडौं, ९ चैत । लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङको बांझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको...

सुमार्गीको जग्गा विप्लव समूहको कब्जामा

काठमाडौं, ९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापारी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको नाममा रहेको २५ रोपनी विप्लव समूहले कब्जा गरेको छ । शनिबार नेकपा विप्लव माओवादी कास्कीले...

माथिल्लो तामाकोशी आगामी मंसिरभित्र सम्पन्न गर्ने उर्जामन्त्रीको उद्घोष

दोलखा, ९ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । उर्जामन्त्री पुन दोलखाको विगु गाउंपालिकामा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको...

भोलिदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, ९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी...

हराएका वडाध्यक्षको तीन महिनासम्म पनि पत्ता लागेन

काठमाडौं ९ चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष वेपत्ता भएको ती महिना पुगेको छ । वडा अध्यक्ष विष्णुप्रसाद भुसाल पुस २ गतेबाट वेपत्ता रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ ।...

गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ : देउवा

काठमाडौँ, ९ चैत । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले शनिबार यहाँ आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा...

हुलाकी सडक : म्याद सकियो, सडक अधुरै

–मोहन पौडेल परासी, ९ चैत । पश्चिम नवलपरासीस्थित परासी–नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद...
1 5,777 5,778 5,779 5,780 5,781 11,414