शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

मन्त्रीलाई फुड प्वाइजन, अस्पताल भर्ना

काठमाडौं, ८ चैत । स्वास्थ्यमा समस्या भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन । पोखरेललाई बिहीबार पाटन अस्पताल भर्ना गरिएको हो । स्वास्थ्यमा सुधार भइरहेकाले पोखरेल केही दिन अस्पतालमा बस्ने...

सौराहाका हात्ती मालिकका यस्ता छन् पीडा र व्यवस्थापनको रोचक पक्ष

पर्यटकीय सौराहामा निजी हात्तीहरू धेरै छन् । ती हात्तीहरूको व्यवस्थापन र संरक्षण गर्नु चुनौतीपूर्ण छ । त्यही चुनौतीलाई समाधान गर्न निजी हात्तीका मालिकहरूको संगठन बनाइएको छ । हात्तीका लागि बनको यो नै विश्वमा दुर्लभ...

एसइई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुदै

काठमाडौं, ८ चैत । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो...

रौतहटमा झडप, नियन्त्रण लिन हवाइ फायर

रौतहट, ८ चैत । रौतहट जिल्लामा होलीको मटका फुटाउने बिषयमा भएको झडप नियन्त्रणको लागि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । झडपमा परेर करिब एक दर्जन घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका...

विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आशङ्कामा चार पक्राउ

सोलुखुम्बु, ७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव...

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा कमजोरी गर्ने क्यानलाई विभागीय कार्वाही हुने

–सिवी अधिकारी काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले...

आगलागीबाट महिलाको मृत्यु

ताप्लेजुङ, ७ चैत । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा  आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी...

होली मनाउने क्रममा दुर्घटना हुँदा दुईको मृत्यु

रुपन्देही, ७ चैत । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा बिहिबार दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको मृत्यु भएको...

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन खुल्ला

काठमाडौँ, ७ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार...

छ वर्षपछि अपहरणकारी पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी...

झुटो समाचार दिने पत्रकार पक्राउ

काठमाडौँ, ७ चैत । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने...

भोजपुर–विराटनगर उडान बन्द

भोजपुर, ७ चैत । नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले...
1 5,779 5,780 5,781 5,782 5,783 11,411