बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

मोटरसाइकलमाथि बस पल्टिदा तिन जनाको मृत्यु

सप्तरीमा बुधबार बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। को३४प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका...

संसद चल्न नदिने रणनीतिमा राजपा

काठमाडौं २९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) ले संसद चल्न नदिने रणनीति बनाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले संसदमा संघर्ष गर्ने रणनीति बनाएको हो । न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक...

बौद्ध भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, २९ फागुन । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत...

उच्चस्तरीय भेटवार्तामा व्यस्त राष्ट्रपति भण्डारी

काठमाडौं, २९ फागुन । अमेरिकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक भेटवार्तामा व्यस्त रहेकी छन् । राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा उनले जलवायु परिवर्तन तथा दिगो विकास...

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

– गोपालप्रसाद बराल बर्दिवास, २९ फागुन । महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई बुधबार बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको सातौं दिनको विश्राम धमौराको ध्रुवकुण्डमा गरेका...

देउवा–प्रचण्डलाई ओलीको यस्तो ब्रिफिङ

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे...

सडक छेउमै शवगृह, फैलियो दुर्गन्ध

परासी, २९ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले...

गौतमबुद्ध रङ्गशाला निर्माणस्थलमा अन्तर्क्रिया

चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा...

भरतपुरको ५ नं. वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम बिस्फोट

काठमाडौं, २९ फागुन । चितवनको भरतपुर महानगरपालिका वडा नं ५ को कार्यालयमा शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । मंगलबार राति सवा १२ बजे बम विस्फोट भएको चितवन प्रहरीले जनाएको छ । विस्फोटबाट भरतपुर...

बोइङ ७३७ विमानमा सुरक्षा प्रश्न, अधिकांश मुलुकमा ग्राउन्डेड

काठमाडौँ, २९ फागुन । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठेको छ । कतिपय मुलुकले यसको उडानमा रोक लागाइसकेका छन् । इन्डोनेसियामा गत आइतबार दुर्घटनामा परेसँगै अधिकांश मुलुकले यसको...

भ्रष्टाचारको जगमा विकास र समृद्धि हुँदैन : नेता पौडेल

हृदय भुसाल, अर्घाखाँची २८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जगमा देशमा विकास र समृद्धि हुन नसक्ने वताएका छन् । नेपाल प्रेस युनियन अर्घाखाँची द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता...

प्याब्सनमा आर्थिक प्रतिवेदन छानबिन गर्न समिति

–प्रकाश सिलवाल काठमाडौँ, २८ फागुन । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को जारी १४औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले असन्तुष्टि जनाएपछि आर्थिक प्रतिवेदन पारित हुन नसकी छानबिन समिति गठन भएको छ । बन्दसत्रमा कोषाध्यक्ष...
1 5,780 5,781 5,782 5,783 5,784 11,380