शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सभासदको दबाबले रोकियो सडक विस्तार

काठमाडौं । सभासद्हरुको दबाब र मुआब्जा तथा क्षतिपूर्ति रकम विनियोजनमा ढिलाइ भएपछि उपत्यकामा जारी सडक विस्तार ठप्प भएको छ । सभासद्हरुले सडकमा चिह्न गाएर छाडिएका ठाउँमा समेत डोजर नलगाउन दबाब दिने गरेका कारण विस्तारको...

सञ्जय साहलाई राखेपछि जेलमा सिसी क्यामेरा

सिरहा । जनकपुर बम काण्डका मूख्य योजनाकार भनिएका सञ्जय साहलाई सिरहा कारागारमा राखिएपछि सिसी क्यामेरा जडान गरिएको छ। अघिल्लो सोमबार साहलाई कारागारमा ल्याइएको थियो। तर उनलाई ल्याइपछि सिसी क्यामेराबाट निगरानी सुरु गर्नु संयोग मात्र...

प्रधानमन्त्रीको ध्यान २६ मनोनयनमा भन्दा अन्त्यैतिर

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषदबाट संविधानसभामा २६ सभासद् मनोनयन गर्न छाडेर विवादस्पद न्यायाधीशलाई संसदीय सुनुवाईबाट अनुमोदन गराउन कसरत गर्न थालेका छन् । मनोनयनमा भएको ढिलाइले निर्वाचन सम्पन्न भएको ६ महिना पुरा हुँदा पनि...

यसरी दाइजो रोकिएला ?

काठमाडौं । दश ग्रामसम्म सुन दिनसक्ने लगायत दाइजो प्रथालाई प्रोत्साहित गर्ने प्रावधानहरु राखेर सरकारले सामाजिक व्यवहार (सुधार) विधेयक संसदमा पेश गरेको छ । यसै त दाइजो प्रथा समाजका विभिन्न तहमा कलंकका रुपमा स्थापित भएका बेला...

१४ नेपाली नागरिकको राहदानी बंगालीलाई

काठमाडौं । विदेशमा रोजगारीमा जान लागेका २५ नेपालीको हस्तलिखित राहदानी मेनपावर सञ्चालकहरूले बंगालादेशीलाई बेचेको पाइएको छ । तीमध्ये ११ जनाको प्रहरीले फिर्ता ल्याइसकेको छ । साउदी अरबको भिषा लागेका ति राहदानी २९ लाख पचास...

सुकुम्बासी बस्तीमा डोजर

यमबहादुर बम धनगढी । व्यक्तिगत जग्गामा बसेको भन्दै ६५ सकुम्बासी/मुक्तकमैया परिवारलाई प्रशासनले सोमबार बल प्रयोग गरी हटाएको छ । धनगढी नगरपालिका–१ मा रहेको प्रकाश भण्डारीको जग्गामा बसेको आरोपमा प्रशासनले सशस्त्र र नेपाल प्रहरीसहित डोजर...

माधव नेपालको क्षेत्रमा चुनाव लड्न इश्वरसहित १५ जनाको नाम सिफारिस

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा एमालेले १५ जनाको नाम सिफारिस गरेको छ । एमाले उपत्यका समन्वय कमिटीले काठमाडौं २ उपनिर्वाचनका लागि १५ जनाको नाम...

सेना र प्रहरीका डिभी र पिआरबाहकलाई पनि कारबाही: मन्त्री पण्डित

भक्तपुर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर लिएका सेना, प्रहरी र शिक्षकलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । रफतसञ्चार क्लबले भक्तपुरमा सोमबार भएको कार्यक्रममा उहाँले सेना, प्रहरी र शिक्षक सेवालाई पनि डिभी...

पत्रकार महासंघका केन्द्रीय सदस्य न्यौपाने सम्मानित

काठमाडौ । सरकारले निजी र सामुदायिक शिक्षाको समान विकासका लागि नयाँ एकीकृत शिक्षा एकीकृत शिक्षा ऐन ल्याउने भएको छ । आजको आवाज मिडिया र शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा शिक्षा...

प्रधानमन्त्रीलाई पार्टीबाट असहयोग भएको छैन: भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारलाई पार्टीबाट सहयोग नभएको आरोप निराधार रहेको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता भण्डारीले प्रधानमन्त्री सुशील कोइराला अहिले सबैको सहयोगमा अघि बढिरहेको दावी गर्नुभयो...

न्यायाधिश सिफारिस त्रुटिपूर्ण छ: पोखरेल

काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले केही गम्भीर आरोप लागेका व्यक्तिलाई न्यायधिश सिफारिस गरिएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमाले सचिव पोखरेलले पुनरावलोकनबाट नै...

उपाध्यक्षमै बस्न भट्टराई तयार

काठमाडौं । एकीकृत नेकपा एमाओवादीका नेता डा. बाबुराम भट्टराई फेरि उपाध्यक्ष पदमै बस्न तयार देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालसँग भएको पछिल्लो छलफलमा दाहालले आफूलाई उपाध्यक्ष र आफ्ना पक्षका नेताहरुलाई पदाधिकारीमा स्थान दिनुपर्ने अडान...
1 11,409 11,410 11,411 11,412 11,413 11,457