शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सुकुम्बासी बस्तीमा डोजर

यमबहादुर बम धनगढी । व्यक्तिगत जग्गामा बसेको भन्दै ६५ सकुम्बासी/मुक्तकमैया परिवारलाई प्रशासनले सोमबार बल प्रयोग गरी हटाएको छ । धनगढी नगरपालिका–१ मा रहेको प्रकाश भण्डारीको जग्गामा बसेको आरोपमा प्रशासनले सशस्त्र र नेपाल प्रहरीसहित डोजर...

माधव नेपालको क्षेत्रमा चुनाव लड्न इश्वरसहित १५ जनाको नाम सिफारिस

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा एमालेले १५ जनाको नाम सिफारिस गरेको छ । एमाले उपत्यका समन्वय कमिटीले काठमाडौं २ उपनिर्वाचनका लागि १५ जनाको नाम...

सेना र प्रहरीका डिभी र पिआरबाहकलाई पनि कारबाही: मन्त्री पण्डित

भक्तपुर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर लिएका सेना, प्रहरी र शिक्षकलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । रफतसञ्चार क्लबले भक्तपुरमा सोमबार भएको कार्यक्रममा उहाँले सेना, प्रहरी र शिक्षक सेवालाई पनि डिभी...

पत्रकार महासंघका केन्द्रीय सदस्य न्यौपाने सम्मानित

काठमाडौ । सरकारले निजी र सामुदायिक शिक्षाको समान विकासका लागि नयाँ एकीकृत शिक्षा एकीकृत शिक्षा ऐन ल्याउने भएको छ । आजको आवाज मिडिया र शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा शिक्षा...

प्रधानमन्त्रीलाई पार्टीबाट असहयोग भएको छैन: भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारलाई पार्टीबाट सहयोग नभएको आरोप निराधार रहेको बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता भण्डारीले प्रधानमन्त्री सुशील कोइराला अहिले सबैको सहयोगमा अघि बढिरहेको दावी गर्नुभयो...

न्यायाधिश सिफारिस त्रुटिपूर्ण छ: पोखरेल

काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले केही गम्भीर आरोप लागेका व्यक्तिलाई न्यायधिश सिफारिस गरिएको भन्दै त्यसको पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमाले सचिव पोखरेलले पुनरावलोकनबाट नै...

उपाध्यक्षमै बस्न भट्टराई तयार

काठमाडौं । एकीकृत नेकपा एमाओवादीका नेता डा. बाबुराम भट्टराई फेरि उपाध्यक्ष पदमै बस्न तयार देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालसँग भएको पछिल्लो छलफलमा दाहालले आफूलाई उपाध्यक्ष र आफ्ना पक्षका नेताहरुलाई पदाधिकारीमा स्थान दिनुपर्ने अडान...

प्रहरीकै संरक्षणमा चल्छ दाङमा जुवा घर

दाङ । दाङमा प्रहरीको संरक्षणमा जुवा घर संचालन भैइरहेका छन् । जिल्ला सदमुकाम घोराहीका साथै तुलसीपुर, नारायणपुर, गोग्ली बजारमा प्रहरीले महिनावारी रकम असुलेर जुवाघर संचालनमा रोक नलगाएको स्रोतको दावी छ । प्रहरी स्रोतका अनुसार...

छोरा छोरीमा भेदभाव अझै ! छोरा निजी स्कुलमा, छोरीलार्इ सरकारी

म्याग्दी । म्याग्दीका निजी विद्यालयमा छात्र र सामुदायिक विद्यालयमा छात्रा विद्यार्थीको भर्ना दर बढी रहेको पाइएको छ । सामाजिक लैङ्गिक विभेदका कारण छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेको पाइएको हो ।...

तीन सय सकेट बम बरामद

जाजरकोट । जाजरकोट प्रहरीले ३ सय २३ वटा द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ । प्रहरीले सुवानाउली–२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो...

विद्याले सार्वजनिक गरिन् केपी, वामदेव र इश्वरको नाम

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा धुव्रीकरण पनि तीव्र हुँदै गएको छ । सर्वसम्मत रुपमा मुख्य नेतृत्व चयन हुने बताइरहे पनि नेताहरु समूह बनाएरै महाधिवेशनमा होमिएका छन् । यसैक्रममा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उपाध्यक्ष...

एमालेमा बिरामीको लर्को

काठमाडौं । नेकपा एमालेमा एकपछि अर्को नेता बिरामी हुन थालेका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएर थाइल्यान्डको बैंककमा उपचाररत छन् । वरिष्ठ नेता माधवकुमार नेपालको पाँच दिनदेखि वीर अस्पतालको...
1 11,410 11,411 11,412 11,413 11,414 11,457