शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सहिद परिवारलाई पनि सभासद् चाहियो

काठमाडौं । सहिद तथा घाइते परिवारले सरकारले संविधानसभामा मनोनयन गर्ने २६ स्थानमा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै जेठ १ गतेदेखि कांग्रेस कार्यालयमा धर्ना बस्दै आएका सहिद...

क्षेत्री समाजलाई जातीय राज्य चाहिएन

काठमाडौं । क्षत्री समाज नेपालले पहिचानको नाममा धर्म, भाषा र जातिको गन्ध आउने कुनै पनि प्रकारको राज्य पुनःसंरचना गर्न नहुने माग गरेको छ । समाजले विभिन्न समयमा सरकारसँग भएका सहमति कार्यान्वयनसहितको १६ बुँदे ज्ञापनपत्र...

हत्याको आरोपमा आमा–छोरा पक्राउ

सिरहा । सिराहामा हत्याको आरोपमा प्रहरीले गोविन्दपुर–८ बाट आमा–छोरालाई पक्राउ गरेको छ । पारिवारिक विवादका कारण चार वर्ष अगाडि महनौर–२ की मनतोरियादेवी महतोको हत्या भएको थियो । मनतोरियाको हत्यामा संलग्न उनकै पति रामप्रित महतो...

दिलशोभामाथि लागेको ‘यौन दुराचार’को आरोप झुटो सावित, नागरिकले माफी माग्यो

काठमाडौं । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेको ‘यौन दुराचार’को आरोप झुटो सावित भएको छ । आरोपका सम्बन्धमा अनुसन्धान गरेको प्रहरीले आरोप झुटो भएको प्रमाणित गरेको हो । दिलशोभाले ‘यौन दुराचार’ गरेको खबर केही समय...

बाबुरामको प्रस्तावमा छलफल गर्न एमाओवादी बैठक

काठमाडौं । आफूलाई वरिष्ठ नेता र टोपबहादुर रायमाझीलाई संसदीय दलको नेता बनाउनुपर्ने डा. बाबुराम भट्टराईको प्रस्तावमा छलफल गर्न एमाओवादी केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी भित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विÈयमा छलफल गर्न...

कोरियाका राजदूत कमानसिंहको आतंक

काठमाडौं । भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा परेका एक राजदूतको असभ्य व्यवहारबाट परराष्ट्र मन्त्रालयका कर्मचारीहरू आतंकित भएका छन् । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले मन्त्रालयका कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन् ।...

अस्ट्रेलियामा उच्च शिक्षा महँगो हुँदै, नेपाली विद्यार्थी मर्कामा

काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा महँगो भएको छ। त्यहाँको सरकारले विश्वविद्यालयहरुलाई विगतमा दिँदै आएको अनुदान रकम यो वर्षको बजेटबाट कटौती गरेपछि शिक्षा महँगो हुन लागेको हो। जानकारहरुका अनुसार अस्ट्रेलियन सरकारको यो निर्णयबाट अब उच्च...

काठमाडौंमा मिनरल वाटर र जारको पानी दूषित, जन्डिसको खतरा

काठमाडौं । उपत्यकामा वितरण हुने अधिकांश कम्पनीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने दूषित पानी वितरण गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणबाट यस्तो खुलासा भएको हो । विभागकी...

मोदीको पहिलो विदेश भ्रमण नेपाल

काठमाडौं । नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण दक्षिण छिमेकी भारतमै गर्ने गर्दछन् । भारत नगई अन्य देशको भ्रमणमा जाँदा ठूलै हल्लीखल्ली हुन्छ, जस्तो कि प्रचण्ड पहिला चीन भ्रमणमा जाँदा भएको थियो ।...

दूषित पानी बेच्ने १६ उद्योगलाई उन्मुक्ति

काठमाडौं । सरकारले गुणस्तरहीन खानेपानी उत्पादन र बिक्री गर्ने १६ वटा उद्योगलाई उन्मुक्ति दिँदै आएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव स्वास्थ्यका लागि हानिकारक पानी उत्पादन गरेको अभियोगमा दोषी...

सभासदको दबाबले रोकियो सडक विस्तार

काठमाडौं । सभासद्हरुको दबाब र मुआब्जा तथा क्षतिपूर्ति रकम विनियोजनमा ढिलाइ भएपछि उपत्यकामा जारी सडक विस्तार ठप्प भएको छ । सभासद्हरुले सडकमा चिह्न गाएर छाडिएका ठाउँमा समेत डोजर नलगाउन दबाब दिने गरेका कारण विस्तारको...

सञ्जय साहलाई राखेपछि जेलमा सिसी क्यामेरा

सिरहा । जनकपुर बम काण्डका मूख्य योजनाकार भनिएका सञ्जय साहलाई सिरहा कारागारमा राखिएपछि सिसी क्यामेरा जडान गरिएको छ। अघिल्लो सोमबार साहलाई कारागारमा ल्याइएको थियो। तर उनलाई ल्याइपछि सिसी क्यामेराबाट निगरानी सुरु गर्नु संयोग मात्र...
1 11,408 11,409 11,410 11,411 11,412 11,457