शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँः अध्यक्ष तिमिल्सिना

भरतपुर, ७ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । बिहिबार  भरतपुरमा रासससँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले एक वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको मर्मअनुसार...

‘विस्फोटविज्ञ’ कार्यकर्ता नछाडे जवाफी कारबाही गर्ने विप्लव समूहको चेतावनी

काठमाडाैँ,  ७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ गरेको आफ्ना कार्यकर्ता तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने चेतावनी दिएको छ । तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने उसको चेतावनी ।...

घट्दै एसइई परीक्षाको हाउगुजी

–प्रकाश सिलवाल काठमाडौँ, ७ चैत । अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने...

चेपाङ बालबालिका कुपोषणको शिकार

भरतपुर, ७ चैत । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो । जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी...

कुकुरको आक्रमणबाट चितुवाको मृत्यु

काठमाडाैँ, ७ चैत । गाेरखामा कुकुरको आक्रमणमा परेर एक चितुवाको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट चितुवाको मृत्यु भएको हो । बिहीबार बिहान ५ बजे स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि...

देउडा संस्कृतिको संरक्षणमा जोेड

खलङ्गा, ७ चैत । कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै...

विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको छलफल सकियो

काठमाडौँ, ७ चैत । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘विज्ञापन (नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा दफावार एवं संशोधन माथिको छलफल सकिएको छ । समितिको आजको बैठकमा सो विधेयकलाई अन्तिम रुप दिन...

प्रहरी अनुसन्धानमा खुल्यो उपत्यकामा भएको सिरियल विस्फोटको तथ्य

काठमाडौं, ७ चैत । महानगरीय अपराध महाशाखाको अनुसन्धानमा केही समयअघि राजधानीमा भएका सिरियल विस्फोटको तथ्य खुलेको छ । गोली हानाहान गरी काभ्रेको रोशी खोला गाँउपालिकाबाट पक्राउ गरिएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका चार जनाबाटै...

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौँ, ७ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत...

रुपन्देहीका दुई ठूला आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन हुँदै

– भरत केसी बुटवल, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र...

सेना परिचालनको हल्ला हावादारी, जनसम्पर्कले भन्यो– जिम्मेवारीप्रति सजग छ

काठमाडौं, ७ चैत । कालिकोटलगायतका कतिपय जिल्लामा नेकपा विप्लव समूहविरुद्ध सेना परिचालन भएको हल्ला हावादारी भएको पुष्टी भएको छ । नेपाली सेनाको सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी यो हल्लामा भ्रम...

सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ, ७ चैत । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै...
1 5,781 5,782 5,783 5,784 5,785 11,411