शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

नागरिकता विधेयक राष्ट्रघाती छ, तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

सरकारले निषेधको राजनीति गर्दैन, विप्लवसँग वार्ताको लागि ढोका खुल्ला : प्रमुख सचेतक गुरुङ

काठमाडौँ, २२ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नागरिकता विद्येयक संसदमा छलफलकै क्रममा रहेकोले अहिल्यै नै टिकाटिप्पणी गर्न नहुने स्पष्ट पारेका छन्...

बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

-बिजय चालिसे  कावासोती, २२ चैत । नवलपुरको हुप्सेकोटबाट बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । हुप्सेकोट गाउँपालिका २ कोलियाकी शारीरिक अपङ्गता भएकी झन्डै ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा शुक्रबार बिहान...

सिसडोलमा स्थानीयले गरेको अवरोध हट्यो

काठमाडाैँ,  २२ चैत । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोलमा स्थानीयले गरेको अवरोध हटेको छ । फोहोर लिएर गएको मिनी ट्रकको ठक्करबाट मृत्यु भएका बालकका परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमति पछि अवरोध हटेको हो ।...

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा एफबीआईलाई इमेल लेखेका श्रेष्ठको ७ बुँदे जवाफ

काठमाडौं, २२ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड पुगेका बेला त्यहाँको संघीय अनुसन्धान विभाग (एफबीआई)लाई प्रचण्डविरुद्ध इमेल लेखेका भनिएका प्राध्यपक तिलक श्रेष्ठले मुख खोलेका छन् । ४० बर्षदेखि अमेरिकामा रहेका उनले...

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तक विमोचन गरेका हुन् । आफै अफ्ठ्यारो स्थितिमा भएका थापाले...

बारा-पर्साका आँधी पीडितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग गर्ने

बुटवल,  २२ चैत । प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश २ सरकारको खातामा...

जनक शिक्षाको ट्रकले ठक्कर दिँदा तरकारी बोक्ने भ्यानमा सवार २ को मृत्यु

काठमाडौँ, २२ चैत । जनक शिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोक्ने भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा...

सैनिक ‘मर्यादा बिर्सिने’ दुई पूर्वरथी कारवाहीमा परे

काठमाडौँ, २२ चैत । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गर्ने नेपाली सेनाका दुई पूर्वरथीलाई कारवाही गरिएको छ । हालै चर्चामा रहेको सेना परिचालन सम्बन्धी विषयमा उनीहरुले सैनिक मर्यादाको ख्याल नगरेरै टिप्पणी गरेका थिए ।...

अनिताको हत्यामा श्रीमानकै संलग्नता, यी हुन् हत्यामा संलग्न ३ अभियुक्त

कपिलवस्तु, २२ चैत । कपिलवस्तु वाणगंगाकी अनिता पौडेलको हत्यामा उनका श्रीमान सहित तीन जना संलग्न रहेको पाइएको छ । हत्यामा उनका श्रीमान विष्णु पौडेल, भिनाजु श्रीहरि गौतम र गुनाखर अधिकारी संलग्न रहेको पाइएको छ...

सेनामा आर्थिक बेथिति : गेटमै पुगेको सिपाहीको राशन फर्काइदिएर जर्नेलले यतिसम्म लेखे

विनोद ढकाल/दैनिक नेपाल काठमाडौं, २२ चैत । नेपाली सेनाले सिपाहीका लागि खरिद गर्ने राशनमा सम्बन्धित कार्यालयका हाकिमले कतिसम्म फटाहीँ गर्छन् भन्ने प्रमाणहरू सार्वजनिक हुन थालेका छन् । सेनाका विभिन्न युनिटमा हुने गरेका यस्ता मनोपोली...

हिमपहिरोमा परी डोल्पामा ५ दिनदेखि ३ जना बेपत्ता

जाजरकोट,  २२ चैत । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन...
1 5,783 5,784 5,785 5,786 5,787 11,457